काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ। प्रतिनिधिसभा विघटनका विरुद्ध १ महिना आन्दोलनको घोषणा गरेको भोलिपल्ट पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको हो।
भोलिदेखि सुरु हुने चरणबद्ध आन्दोलनको तयारीदेखि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग संयुक्त रूपमा हुने भनिएको आन्दोलन किन हुन सकेनलगायतका विषयमा उक्त बैठकमा छलफल हुने जनाइएको छ। त्यस्तै, बैठकमा प्रदेशहरूमा राखिएका अविश्वासको प्रस्तावका बारेमा पनि कुराकानी हुने बुझिएको छ।
" /> काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ। प्रतिनिधिसभा विघटनका विरुद्ध १ महिना आन्दोलनको घोषणा गरेको भोलिपल्ट पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको हो।भोलिदेखि सुरु हुने चरणबद्ध आन्दोलनको तयारीदेखि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग संयुक्त रूपमा हुने भनिएको आन्दोलन किन हुन सकेनलगायतका विषयमा उक्त बैठकमा छलफल हुने जनाइएको छ। त्यस्तै, बैठकमा प्रदेशहरूमा राखिएका अविश्वासको प्रस्तावका बारेमा पनि कुराकानी हुने बुझिएको छ।
">