काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते घोषित प्रतिनिधिसभाको मध्यावधी निर्वाचनमा पार्टीले अध्याधिक ठूलो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनको परिणामले आफ्नो विश्वास वास्तविकतामा परिणत गर्ने उनले दाबी गरे।

“सबैको सातो जाने गरि मैले धेरै केही नबोलौं। परिमामले देखाउने हो,” काठमाडौंमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अध्याधिक ठूलो सफलताका साथ अगाडि बढ्ने हो। तपाईहरू उत्साहका साथ अगाडि बढ्नुहोस्।”

उनले विद्यार्थीहरूले उत्साहका साथ गर्ने मेहनत सफल हुने पनि बताए।

“पार्टीले सही विचारको नेतृत्व गर्छ। तपाईहरू गतिशील हुनुहोस्। तपाईहरूको उमेर, संगठनको आचारण लगायतले तपाईहरू गतिशील नै हो। एकताबद्ध भएर अगाडि बढ्नेहोस्। तपाईहरूको मिहेनत सफल हुन्छ।”

प्रधानमन्त्री ओलीले देश बनाउनबाट आफूलाई कसैले रोक्न नसक्ने बताए। यस्तै, लोकतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा र संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्नबाट पनि कसैले रोक्न नसक्ने बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते घोषित प्रतिनिधिसभाको मध्यावधी निर्वाचनमा पार्टीले अध्याधिक ठूलो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनको परिणामले आफ्नो विश्वास वास्तविकतामा परिणत गर्ने उनले दाबी गरे।

“सबैको सातो जाने गरि मैले धेरै केही नबोलौं। परिमामले देखाउने हो,” काठमाडौंमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अध्याधिक ठूलो सफलताका साथ अगाडि बढ्ने हो। तपाईहरू उत्साहका साथ अगाडि बढ्नुहोस्।”

उनले विद्यार्थीहरूले उत्साहका साथ गर्ने मेहनत सफल हुने पनि बताए।

“पार्टीले सही विचारको नेतृत्व गर्छ। तपाईहरू गतिशील हुनुहोस्। तपाईहरूको उमेर, संगठनको आचारण लगायतले तपाईहरू गतिशील नै हो। एकताबद्ध भएर अगाडि बढ्नेहोस्। तपाईहरूको मिहेनत सफल हुन्छ।”

प्रधानमन्त्री ओलीले देश बनाउनबाट आफूलाई कसैले रोक्न नसक्ने बताए। यस्तै, लोकतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा र संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्नबाट पनि कसैले रोक्न नसक्ने बताए।

"> देश बनाउनबाट कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली: Dekhapadhi
देश बनाउनबाट कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते घोषित प्रतिनिधिसभाको मध्यावधी निर्वाचनमा पार्टीले अध्याधिक ठूलो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनको परिणामले आफ्नो विश्वास वास्तविकतामा परिणत गर्ने उनले दाबी गरे।

“सबैको सातो जाने गरि मैले धेरै केही नबोलौं। परिमामले देखाउने हो,” काठमाडौंमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अध्याधिक ठूलो सफलताका साथ अगाडि बढ्ने हो। तपाईहरू उत्साहका साथ अगाडि बढ्नुहोस्।”

उनले विद्यार्थीहरूले उत्साहका साथ गर्ने मेहनत सफल हुने पनि बताए।

“पार्टीले सही विचारको नेतृत्व गर्छ। तपाईहरू गतिशील हुनुहोस्। तपाईहरूको उमेर, संगठनको आचारण लगायतले तपाईहरू गतिशील नै हो। एकताबद्ध भएर अगाडि बढ्नेहोस्। तपाईहरूको मिहेनत सफल हुन्छ।”

प्रधानमन्त्री ओलीले देश बनाउनबाट आफूलाई कसैले रोक्न नसक्ने बताए। यस्तै, लोकतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा र संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्नबाट पनि कसैले रोक्न नसक्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्