काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड-नेपाल’ समूहप्रति प्रश्नै-प्रश्न बर्साएका छन्।
प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षसँगै प्रधानमन्त्री पदबाट यसअघि प्रचण्ड-नेपाल समूहले मागेको राजिनामाबारे प्रश्न गर्दै भने, “नेपाललाई अल्पविकसित देशबाट निम्न विकसित देशको सूचीमा पुर्‍याएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने?
उनको प्रश्न यतिमै सकिएन, अर्को प्रश्न बर्साए।
“मानव विकास सूचकाङ्कमा सुधार गर्नु, शान्ति सुव्यवस्था कायम गर्नु, सुशासन कायम गर्नु, लिम्पियाधुरा-लिपुलेक-कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गर्नु र भूमि फिर्ता ल्याउने प्रयास गरेकै कारण प्रम ओलीले राजिनामा दिनुपर्ने?”
निकै आक्रोशित हुँदै मन्त्री ज्ञवालीले सरकारले राम्रा काम गरेकै कारण ‘प्रचण्ड-नेपाल’ समूहले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिनामा मागेको आरोप लगाए।
“पार्टीको ‘कोर अफ लिडर’ भनिएको सचिवालयको कैयौं बैठक बस्यो, के त्यहाँ कोभिड-१९ बारे छलफल भयो? सीमा अतिक्रमणबारे कतिपटक छलफल भयो? कोभिड-१९ को बेला लाखौँ युवायुवती बेरोजगार हुँदा उनीहरूलाई रोजागारी दिने सन्दर्भमा कतिपटक छलफल भयो? भएन। भयो त कुर्सीबारे मात्रै,” मन्त्री ज्ञवालीले भने।
उनले पार्टीकै चार जना नेताका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यता निम्तिएको बताए।
“कुर्सीका कारण चारजना नेताहरूलाई चित्त नबुझेपछि पार्टीमा अध्यक्ष ओलीमाथि भएको घेराबन्दीले अन्ततः लोकतन्त्र खतरामा पुर्‍यो र, प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने स्थिति निम्तियो,” उनले अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै भने।
नेपालको राजकीय सत्ता सार्वभौम जनतामा निहीत रहेको र उक्त सत्ता चारजना नेतालाई भन्दा पनि जनताको चासो ठानेर जनतालाई बुझाउन प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे।
" /> काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘प्रचण्ड-नेपाल’ समूहप्रति प्रश्नै-प्रश्न बर्साएका छन्।
प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षसँगै प्रधानमन्त्री पदबाट यसअघि प्रचण्ड-नेपाल समूहले मागेको राजिनामाबारे प्रश्न गर्दै भने, “नेपाललाई अल्पविकसित देशबाट निम्न विकसित देशको सूचीमा पुर्‍याएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने?
उनको प्रश्न यतिमै सकिएन, अर्को प्रश्न बर्साए।
“मानव विकास सूचकाङ्कमा सुधार गर्नु, शान्ति सुव्यवस्था कायम गर्नु, सुशासन कायम गर्नु, लिम्पियाधुरा-लिपुलेक-कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गर्नु र भूमि फिर्ता ल्याउने प्रयास गरेकै कारण प्रम ओलीले राजिनामा दिनुपर्ने?”
निकै आक्रोशित हुँदै मन्त्री ज्ञवालीले सरकारले राम्रा काम गरेकै कारण ‘प्रचण्ड-नेपाल’ समूहले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिनामा मागेको आरोप लगाए।
“पार्टीको ‘कोर अफ लिडर’ भनिएको सचिवालयको कैयौं बैठक बस्यो, के त्यहाँ कोभिड-१९ बारे छलफल भयो? सीमा अतिक्रमणबारे कतिपटक छलफल भयो? कोभिड-१९ को बेला लाखौँ युवायुवती बेरोजगार हुँदा उनीहरूलाई रोजागारी दिने सन्दर्भमा कतिपटक छलफल भयो? भएन। भयो त कुर्सीबारे मात्रै,” मन्त्री ज्ञवालीले भने।
उनले पार्टीकै चार जना नेताका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यता निम्तिएको बताए।
“कुर्सीका कारण चारजना नेताहरूलाई चित्त नबुझेपछि पार्टीमा अध्यक्ष ओलीमाथि भएको घेराबन्दीले अन्ततः लोकतन्त्र खतरामा पुर्‍यो र, प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने स्थिति निम्तियो,” उनले अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै भने।
नेपालको राजकीय सत्ता सार्वभौम जनतामा निहीत रहेको र उक्त सत्ता चारजना नेतालाई भन्दा पनि जनताको चासो ठानेर जनतालाई बुझाउन प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्