काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक एक साता पछाडि धकेलिएको छ।
यही पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम आइतबार सार्वजनिक गरेपछि केन्द्रीय समिति बैठक धकेलिएको हो।
पार्टीका कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जारी केन्द्रीय समितिको अर्को बैठक यही पुस २७ गते बस्ने छ।
बैठक पुस ७ गतेदेखि जारी छ। ९ गते बसेको बैठकले देशभरको १६५ वटा संसदीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कांग्रेसले १३ गते प्रदर्शन पनि गर्‍यो।
यस्तै, आइतबार बसेको बैठकले पुस २५ गते सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनपछि माघको ३ गते सबै स्थानीय तह र माघको ८ गते सबै स्थानीय तहको वडाहरूमा प्रदर्शन गर्ने भएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक एक साता पछाडि धकेलिएको छ।
यही पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम आइतबार सार्वजनिक गरेपछि केन्द्रीय समिति बैठक धकेलिएको हो।
पार्टीका कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जारी केन्द्रीय समितिको अर्को बैठक यही पुस २७ गते बस्ने छ।
बैठक पुस ७ गतेदेखि जारी छ। ९ गते बसेको बैठकले देशभरको १६५ वटा संसदीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कांग्रेसले १३ गते प्रदर्शन पनि गर्‍यो।
यस्तै, आइतबार बसेको बैठकले पुस २५ गते सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनपछि माघको ३ गते सबै स्थानीय तह र माघको ८ गते सबै स्थानीय तहको वडाहरूमा प्रदर्शन गर्ने भएको छ।
"> कांग्रेस केन्द्रीय समिति बैठक एक साता पछाडि धकेलियो: Dekhapadhi जारी केन्द्रीय समितिको अर्को बैठक पुस २७ गते बस्ने।
• पुस २५ गते देशभरको प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णयपछि जारी केन्द्रीय समिति बैठक एक साता दिन पछाडि धकेलिएको हो।
कांग्रेस केन्द्रीय समिति बैठक एक साता पछाडि धकेलियो
काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक एक साता पछाडि धकेलिएको छ।
यही पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम आइतबार सार्वजनिक गरेपछि केन्द्रीय समिति बैठक धकेलिएको हो।
पार्टीका कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जारी केन्द्रीय समितिको अर्को बैठक यही पुस २७ गते बस्ने छ।
यस्तै, आइतबार बसेको बैठकले पुस २५ गते सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनपछि माघको ३ गते सबै स्थानीय तह र माघको ८ गते सबै स्थानीय तहको वडाहरूमा प्रदर्शन गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्