काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन्।

आज बिहान ११:२० बजे नेपाल एयरलाइन्सकाे उडानमार्फत उनी पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान गरेको प्रचण्डकाे सचिवालयले जनाएको छ। उनीहरूको साथमा छोरीहरु रेणु र गंगा दाहाल पनि त्यसतर्फ गएका छन्।

सीताकाे मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन संस्थानमा उपचार गराइने जनाइएकाे छ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित छिन्।

दुर्लभ मानिने यो रोग लागेपछि मष्तिष्कको कोषिकामा क्षति पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

सीताको यसअघि भारत, अमेरिका, सिंगापुरलगायत देशका अस्पतालमा उपचार गरिएको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन्।

आज बिहान ११:२० बजे नेपाल एयरलाइन्सकाे उडानमार्फत उनी पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान गरेको प्रचण्डकाे सचिवालयले जनाएको छ। उनीहरूको साथमा छोरीहरु रेणु र गंगा दाहाल पनि त्यसतर्फ गएका छन्।

सीताकाे मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन संस्थानमा उपचार गराइने जनाइएकाे छ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित छिन्।

दुर्लभ मानिने यो रोग लागेपछि मष्तिष्कको कोषिकामा क्षति पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

सीताको यसअघि भारत, अमेरिका, सिंगापुरलगायत देशका अस्पतालमा उपचार गरिएको थियो।

"> पत्नी सीतालाई लिएर प्रचण्ड भारत प्रस्थान: Dekhapadhi पत्नी सीताको उपचारका लागि प्रचण्ड भारतको मुम्बई प्रस्थान गरेका हुन्।
• प्रचण्ड पत्नी सीता पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)बाट लामो समयदेखि पीडित छिन्।

पत्नी सीतालाई लिएर प्रचण्ड भारत प्रस्थान
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन्।

आज बिहान ११:२० बजे नेपाल एयरलाइन्सकाे उडानमार्फत उनी पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान गरेको प्रचण्डकाे सचिवालयले जनाएको छ। उनीहरूको साथमा छोरीहरु रेणु र गंगा दाहाल पनि त्यसतर्फ गएका छन्।

सीताकाे मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन संस्थानमा उपचार गराइने जनाइएकाे छ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित छिन्।

दुर्लभ मानिने यो रोग लागेपछि मष्तिष्कको कोषिकामा क्षति पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

सीताको यसअघि भारत, अमेरिका, सिंगापुरलगायत देशका अस्पतालमा उपचार गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्