काठमाडौं। पार्टीको सांगठनिकलगायत विषयलाई अन्तिम रूप दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।

बैठक मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए।

आइतबार बसेको बैठकमा सांगठनिकसँगै नेताहरूको कार्यविभाजनलगायत विषय टुङ्ग्याउन माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव भएको थियो।

कार्यदललाई बढीमा पाँच दिनमा सांगठनिकसँगै कार्यविभाजनबारे प्रस्ताव तयार गर्ने समयसीमा छ।

बैठकमा उक्त समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आजको बैठकमा सहभागी हुने छैनन्।

उनी बिरामी पत्नी सीताको थप उपचारका लागि आज बिहान भारतको मुम्बई प्रस्थान गरेका छन्।

" /> काठमाडौं। पार्टीको सांगठनिकलगायत विषयलाई अन्तिम रूप दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।

बैठक मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए।

आइतबार बसेको बैठकमा सांगठनिकसँगै नेताहरूको कार्यविभाजनलगायत विषय टुङ्ग्याउन माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव भएको थियो।

कार्यदललाई बढीमा पाँच दिनमा सांगठनिकसँगै कार्यविभाजनबारे प्रस्ताव तयार गर्ने समयसीमा छ।

बैठकमा उक्त समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आजको बैठकमा सहभागी हुने छैनन्।

उनी बिरामी पत्नी सीताको थप उपचारका लागि आज बिहान भारतको मुम्बई प्रस्थान गरेका छन्।

"> सांगठनिक र कार्यविभाजन टुङ्ग्याउन ‘प्रचण्ड-नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै: Dekhapadhi पार्टीको सांगठनिक र नेताहरूको कार्यविभाजन टुङ्ग्याउन ‘प्रचण्ड-नेपाल’ समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजेपछि बस्दै। ">
सांगठनिक र कार्यविभाजन टुङ्ग्याउन ‘प्रचण्ड-नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। पार्टीको सांगठनिकलगायत विषयलाई अन्तिम रूप दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।

बैठक मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए।

आइतबार बसेको बैठकमा सांगठनिकसँगै नेताहरूको कार्यविभाजनलगायत विषय टुङ्ग्याउन माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव भएको थियो।

कार्यदललाई बढीमा पाँच दिनमा सांगठनिकसँगै कार्यविभाजनबारे प्रस्ताव तयार गर्ने समयसीमा छ।

बैठकमा उक्त समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आजको बैठकमा सहभागी हुने छैनन्।

उनी बिरामी पत्नी सीताको थप उपचारका लागि आज बिहान भारतको मुम्बई प्रस्थान गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्