काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट प्रचण्ड-माधव नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ।
सोमबार बसेको नेकपा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिएको छ। यस्तै, सो समूहले पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।
गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङको स्थानमा तुलबहादुर गुरुङलाई जिम्मा दिइएको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्याइएको छ।
" />

">
प्रचण्ड-नेपाल समूहको बैठक : प्रदेश इन्चार्जबाट हटाइए पोखरेल र गुरुङ : Dekhapadhi
प्रचण्ड-नेपाल समूहको बैठक : प्रदेश इन्चार्जबाट हटाइए पोखरेल र गुरुङ
<p style="text-align: justify;">काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट प्रचण्ड-माधव नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ। </p>
<p style="text-align: justify;">सोमबार बसेको नेकपा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिएको छ। यस्तै, सो समूहले पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।</p>
<p style="text-align: justify;">गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङको स्थानमा तुलबहादुर गुरुङलाई जिम्मा दिइएको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्याइएको छ।<br />
</p>