काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहले संघर्ष समितिको सहसंयोजकमा पम्फा भुषाल र गणेश साहलाई पनि जिम्मेवारी दिएको छ। यसअघि उक्त जिम्मेवारीमा योगेश भट्टराई एक्लै मात्र सह–संयोजक थिए।

सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ नेतृत्वको उक्त संघर्ष समितिमा आजैबाट भुषाल र साहलाई सो जिम्मेवारी दिएको हो।

" /> काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहले संघर्ष समितिको सहसंयोजकमा पम्फा भुषाल र गणेश साहलाई पनि जिम्मेवारी दिएको छ। यसअघि उक्त जिम्मेवारीमा योगेश भट्टराई एक्लै मात्र सह–संयोजक थिए।

सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ नेतृत्वको उक्त संघर्ष समितिमा आजैबाट भुषाल र साहलाई सो जिम्मेवारी दिएको हो।

"> प्रचण्ड-नेपाल समूहको बैठक : संघर्ष समितिको सहसंयोजकमा भुषाल र साह थपिए: Dekhapadhi
प्रचण्ड-नेपाल समूहको बैठक : संघर्ष समितिको सहसंयोजकमा भुषाल र साह थपिए <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्ड&ndash;माधव कुमार नेपाल समूहले संघर्ष समितिको सहसंयोजकमा पम्फा भुषाल र गणेश साहलाई पनि जिम्मेवारी दिएको छ। यसअघि उक्त जिम्मेवारीमा योगेश भट्टराई एक्लै मात्र सह&ndash;संयोजक थिए।</p> <p style="text-align: justify;">सोमबार बसेको नेकपा प्रचण्ड&ndash;नेपाल पक्षको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ नेतृत्वको उक्त संघर्ष समितिमा आजैबाट भुषाल र साहलाई सो जिम्मेवारी दिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्