काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर संयुक्त आन्दोलनमा जाने भनिएका नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्ततः एक्लाएक्लै आन्दोलनमा जाने भएका छन्।
तीनवटै पार्टीले भिन्नभिन्न मितिमा आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन्।

आन्दोलनका कार्यक्रमहरू छुट्टा-छुट्टै सार्वजनिक भएपछि उनीहरू संयुक्त आन्दोलनमा नजाने प्रस्ट देखिएको छ।

यस्तो अवस्थामा उनीहरू किन संयुक्त आन्दोलनमा गएनन् त? यसको पछि एउटा कारण छ। त्यो हो- नेपाली कांग्रेस र जसपाले नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षलाई नपत्याउनु।

नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभा विघटनमा नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहको पनि उत्तिकै दोष रहेको बताए।

“कांग्रेसको नजरमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीमात्रै होइनन्, ‘प्रचण्ड’जी र माधवजीको समूह पनि उत्तिकै दोषी छ, किनभने उनीहरूको आन्तरिक लडाइँ व्यवस्थापन गर्न नसक्दा सत्ता लुछाचुँडीले गर्दाखेरी संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन भएको हो।”

“नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटन गर्छ, अनि अर्को पक्षले प्रतिनिनिसभा पुनर्स्थापनाको लडाइँ गर्ने भन्छ, त्यस्तो पनि हुन्छ र?,” आङ्देम्बेले देखापढीसँग भने, “कांग्रेसको नजरमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीमात्रै होइनन्, ‘प्रचण्ड’जी र माधवजीको समूह पनि उत्तिकै दोषी छ, किनभने उनीहरूको आन्तरिक लडाइँ व्यवस्थापन गर्न नसक्दा सत्ता लुछाचुँडीले गर्दाखेरी संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन भएको हो।”

उनले नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षले कांग्रेससँग संयुक्त आन्दोलनको प्रस्ताव भने राखेको बताए। “प्रस्ताव राखे पनि कांग्रेसले मान्ने कुरा आएन,” उनको भनाइ छ।

अब सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला नआएसम्म कांग्रेस एक्लै आन्दोलनमा जाने उनले बताए। उनका अनुसार अदालतको फैसला आएपछि भने के गर्ने भनेर नयाँ ‘फेज’ को कार्यक्रम कांग्रेसले तय गर्ने छ।

हाल सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाहरू विचाराधीन अवस्थामा छन्। ती मुद्दाहरूमाथि भोलिदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुनेछ।

जे भए पनि कांग्रेस प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षसँग संयुक्त रूपमा सडक आन्दोलन गर्ने पक्षमा देखिएको छैन।

विघटित प्रतिनिधिसभामा तेस्रो राजनीतिक शक्तिको हैसियतमा रहेको जनता समाजवादी पार्टीले पनि त्यति रूची राखेको छैन।

उक्त पार्टीका नेता तथा पूर्वमन्त्री महेन्द्र राय यादवले कांग्रेसले जस्तै सर्वोच्च अदालतको फैसला आएपछि मात्रै पार्टीले परिपक्व आन्दोलन गर्ने बताए। त्यही भएर अहिले पार्टी एक्लैले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए।

“हुनत हामी सर्वोच्चको फैसला कुरिरहेका छौं, हेरौं त्यो के हुन्छ, कांग्रेसले आफैं आन्दोलनबारे निर्णय गरिसक्यो,” नेता यादवले देखापढीसँग भने, “कांग्रेसको जस्तै हाम्रो पनि तीनवटै तहमा कार्यक्रम छ र अहिले नै परिपक्व स्थिति छैन।”

जसपाका अर्का नेता लक्ष्मणलाल कर्णले भने संयुक्त आन्दोलनको लागि परिस्थिति सिर्जना हुन बाँकी रहेको बताए।

“संयुक्त आन्दोलन गर्नेसम्मको जुन काम हो त्यो भएको छैन, किनभने अहिले संयुक्त आन्दोलनको गर्ने अवस्था सिर्जना भइसकेको छैन र संयुक्त आन्दोलनसम्म जाने सहमति भएको छ,” नेता कर्णले भने।

साझा मोर्चा बनाएर जाने भन्नुको पछि एउटा कारण थियो। त्यो हो- मोर्चा बनाएर आन्दोलनमा जाँदा मात्रै सरकारलाई गम्भीर धक्का दिन सकिन्छ। साझा मोर्चा बनाएर संयुक्त आन्दोलनको प्रस्ताव नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षले गरेको हो। तर, अन्ततः एक्काएक्लै आन्दोलनमा जाने देखिएको छ।

यही पुसको ५ गते ताजा जनादेशका लागि भन्दै सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो। प्रतिनिधिसभा विघटनपछि त्यसको भोलिपल्ट अर्थात् पुसको ६ गते दुई पार्टीसँगै नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहले एउटै स्वरमा भनेका थिए- प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भन्ने हाम्रो साझा धारणा रह्यो र त्यसविरुद्ध साझा मोर्चा बनाएर आन्दोलनमा जानेबारे कुरा भएको छ।

नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संयुक्त आन्दोलनमा नजाने मनस्थिति बनाएरै कांग्रेस र जसपाले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयलाई पर्खौं भनेको हुन सक्ने बताए। तर पनि संयुक्त आन्दोलन नगर्ने भन्नेबारे कुरा नभएको बताए।

उनले सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको टुंगो लगाउन बाँकी रहेसम्म अलग-अलग भएर आन्दोलनमा जाने भन्ने भएको बताइन्।

“सर्वोच्चमा मुद्दा छ नि त, मुद्दाको टुंगो लाग्छ बाँकी छ, त्यही भएकोले अहिलेलाई अलग-अलग भएर आन्दोलनमा जाऔं भन्ने छ, उहाँहरू हिजोको पनि हाम्रो सहयात्री हो,” स्थायी कमिटी सदस्य शाक्यले भनिन्।

संयुक्त आन्दोलनमा आन्दोलनको स्वामित्व ग्रहणलाई महत्त्वको दृष्टिले हेर्ने पनि गरिन्छ। र, आन्दोलनबाट केही उपलब्धि भए “हाम्रो पार्टीको नेतृत्वमा भएको संयुक्त आन्दोलनपछि प्राप्त उपलब्धि” भनेर केही दलले स्वामित्व ग्रहण गर्ने गरेको दृष्टान्त छ।

अहिले कांग्रेस, जसपा र नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षबीच तत्कालका लागि संयुक्त आन्दोलनमा जाने स्थिति नहुनुको पछि आन्दोलनको स्वामित्व ग्रहण पनि हुनसक्ने अनुमान छ।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर संयुक्त आन्दोलनमा जाने भनिएका नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्ततः एक्लाएक्लै आन्दोलनमा जाने भएका छन्।

"> अन्ततः कांग्रेस, जसपा र नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह एक्लाएक्लै आन्दोलनमा: Dekhapadhi प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीपक्षको जत्ति नै नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षको दोष रहेको भन्दै कांग्रेस संयुक्त आन्दोलनमा जान चाहेन।
• संयुक्त आन्दोलनमा नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षसँग जान जसपाले पनि चाहेन।
• संयुक्त आन्दोलनमा नजाने मनस्थिति बनाएरै कांग्रेस र जसपाले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयलाई पर्खौं भनेको हुन सक्ने ‘प्रचण्ड-नेपाल’ पक्षको ठम्याइ।

अन्ततः कांग्रेस, जसपा र नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह एक्लाएक्लै आन्दोलनमा
काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर संयुक्त आन्दोलनमा जाने भनिएका नेपाली कांग्रेस, नेकपाको ‘प्रचण्ड-नेपाल’ समूह र जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्ततः एक्लाएक्लै आन्दोलनमा जाने भएका छन्।
तीनवटै पार्टीले भिन्नभिन्न मितिमा आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन्।

आन्दोलनका कार्यक्रमहरू छुट्टा-छुट्टै सार्वजनिक भएपछि उनीहरू संयुक्त आन्दोलनमा नजाने प्रस्ट देखिएको छ।

यस्तो अवस्थामा उनीहरू किन संयुक्त आन्दोलनमा गएनन् त? यसको पछि एउटा कारण छ। त्यो हो- नेपाली कांग्रेस र जसपाले नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षलाई नपत्याउनु।

नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभा विघटनमा नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहको पनि उत्तिकै दोष रहेको बताए।

“कांग्रेसको नजरमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीमात्रै होइनन्, ‘प्रचण्ड’जी र माधवजीको समूह पनि उत्तिकै दोषी छ, किनभने उनीहरूको आन्तरिक लडाइँ व्यवस्थापन गर्न नसक्दा सत्ता लुछाचुँडीले गर्दाखेरी संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन भएको हो।”

“नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटन गर्छ, अनि अर्को पक्षले प्रतिनिनिसभा पुनर्स्थापनाको लडाइँ गर्ने भन्छ, त्यस्तो पनि हुन्छ र?,” आङ्देम्बेले देखापढीसँग भने, “कांग्रेसको नजरमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीमात्रै होइनन्, ‘प्रचण्ड’जी र माधवजीको समूह पनि उत्तिकै दोषी छ, किनभने उनीहरूको आन्तरिक लडाइँ व्यवस्थापन गर्न नसक्दा सत्ता लुछाचुँडीले गर्दाखेरी संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन भएको हो।”

उनले नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षले कांग्रेससँग संयुक्त आन्दोलनको प्रस्ताव भने राखेको बताए। “प्रस्ताव राखे पनि कांग्रेसले मान्ने कुरा आएन,” उनको भनाइ छ।

अब सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला नआएसम्म कांग्रेस एक्लै आन्दोलनमा जाने उनले बताए। उनका अनुसार अदालतको फैसला आएपछि भने के गर्ने भनेर नयाँ ‘फेज’ को कार्यक्रम कांग्रेसले तय गर्ने छ।

हाल सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाहरू विचाराधीन अवस्थामा छन्। ती मुद्दाहरूमाथि भोलिदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुनेछ।

जे भए पनि कांग्रेस प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षसँग संयुक्त रूपमा सडक आन्दोलन गर्ने पक्षमा देखिएको छैन।

विघटित प्रतिनिधिसभामा तेस्रो राजनीतिक शक्तिको हैसियतमा रहेको जनता समाजवादी पार्टीले पनि त्यति रूची राखेको छैन।

उक्त पार्टीका नेता तथा पूर्वमन्त्री महेन्द्र राय यादवले कांग्रेसले जस्तै सर्वोच्च अदालतको फैसला आएपछि मात्रै पार्टीले परिपक्व आन्दोलन गर्ने बताए। त्यही भएर अहिले पार्टी एक्लैले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए।

“हुनत हामी सर्वोच्चको फैसला कुरिरहेका छौं, हेरौं त्यो के हुन्छ, कांग्रेसले आफैं आन्दोलनबारे निर्णय गरिसक्यो,” नेता यादवले देखापढीसँग भने, “कांग्रेसको जस्तै हाम्रो पनि तीनवटै तहमा कार्यक्रम छ र अहिले नै परिपक्व स्थिति छैन।”

जसपाका अर्का नेता लक्ष्मणलाल कर्णले भने संयुक्त आन्दोलनको लागि परिस्थिति सिर्जना हुन बाँकी रहेको बताए।

“संयुक्त आन्दोलन गर्नेसम्मको जुन काम हो त्यो भएको छैन, किनभने अहिले संयुक्त आन्दोलनको गर्ने अवस्था सिर्जना भइसकेको छैन र संयुक्त आन्दोलनसम्म जाने सहमति भएको छ,” नेता कर्णले भने।

साझा मोर्चा बनाएर जाने भन्नुको पछि एउटा कारण थियो। त्यो हो- मोर्चा बनाएर आन्दोलनमा जाँदा मात्रै सरकारलाई गम्भीर धक्का दिन सकिन्छ। साझा मोर्चा बनाएर संयुक्त आन्दोलनको प्रस्ताव नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षले गरेको हो। तर, अन्ततः एक्काएक्लै आन्दोलनमा जाने देखिएको छ।

यही पुसको ५ गते ताजा जनादेशका लागि भन्दै सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो। प्रतिनिधिसभा विघटनपछि त्यसको भोलिपल्ट अर्थात् पुसको ६ गते दुई पार्टीसँगै नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहले एउटै स्वरमा भनेका थिए- प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भन्ने हाम्रो साझा धारणा रह्यो र त्यसविरुद्ध साझा मोर्चा बनाएर आन्दोलनमा जानेबारे कुरा भएको छ।

साझा मोर्चा बनाएर जाने भन्नुको पछि एउटा कारण थियो। त्यो हो- मोर्चा बनाएर आन्दोलनमा जाँदा मात्रै सरकारलाई गम्भीर धक्का दिन सकिन्छ। साझा मोर्चा बनाएर संयुक्त आन्दोलनको प्रस्ताव नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षले गरेको हो। तर, अन्ततः एक्काएक्लै आन्दोलनमा जाने देखिएको छ।

नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संयुक्त आन्दोलनमा नजाने मनस्थिति बनाएरै कांग्रेस र जसपाले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयलाई पर्खौं भनेको हुन सक्ने बताए। तर पनि संयुक्त आन्दोलन नगर्ने भन्नेबारे कुरा नभएको बताए।

उनले सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको टुंगो लगाउन बाँकी रहेसम्म अलग-अलग भएर आन्दोलनमा जाने भन्ने भएको बताइन्।

“सर्वोच्चमा मुद्दा छ नि त, मुद्दाको टुंगो लाग्छ बाँकी छ, त्यही भएकोले अहिलेलाई अलग-अलग भएर आन्दोलनमा जाऔं भन्ने छ, उहाँहरू हिजोको पनि हाम्रो सहयात्री हो,” स्थायी कमिटी सदस्य शाक्यले भनिन्।

संयुक्त आन्दोलनमा आन्दोलनको स्वामित्व ग्रहणलाई महत्त्वको दृष्टिले हेर्ने पनि गरिन्छ। र, आन्दोलनबाट केही उपलब्धि भए “हाम्रो पार्टीको नेतृत्वमा भएको संयुक्त आन्दोलनपछि प्राप्त उपलब्धि” भनेर केही दलले स्वामित्व ग्रहण गर्ने गरेको दृष्टान्त छ।

अहिले कांग्रेस, जसपा र नेकपाको ‘प्रचण्ड-नेपाल’ पक्षबीच तत्कालका लागि संयुक्त आन्दोलनमा जाने स्थिति नहुनुको पछि आन्दोलनको स्वामित्व ग्रहण पनि हुनसक्ने अनुमान छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्