काठमाडौं। अदालतका सहयोगी ‘एमिकस क्यूरी’ मा सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता गीता पाठकलाई सिफारिस गरेको छ।

वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारीको ठाउँमा सर्वोच्च बारले पाठकलाई सिफारिस गरेको हो।

अधिकारी कोरोना संक्रमित भएपछि आइसोलेसनमा छन्।

आइसोलेसनमा रहेपछि गीतालाई एमिकस क्यूरीको रूपमा सिफारिस गरेको सर्वोच्च बारले जनाएको छ।

यससँगै एमिकस क्यूरी हुने पहिलो महिला कानुन व्यवसायी बनेकी छिन्।

एमिकस क्यूरी हुनु कानुन व्यवसायीहरू प्रतिष्ठाको विषय ठान्छन्।

उनीहरूले कुनै पनि मुद्दामा स्वतन्त्रपूर्वक आफ्नो मत अभिव्यक्त गर्न पाउने हुन्छ। ‘बहस नोट’ पनि प्रस्तुत गर्न पाउने सर्वोच्च अदालतले जनाएको छ।

संवैधानिक र कानुनी प्रश्न जोडिएको मुद्दामा बेलाबखत अदालतले एमिकस क्यूरीको माग गर्ने गरेको छ।

हाल सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरू विचाराधीन अवस्थामा छन्।

यही मुद्दाको निरन्तर सुनुवाइ भोलिदेखि हुँदै छ । र, त्यसका लागि पाँच जना कानुन व्यवसायी सिफारिस गर्न सर्वोच्चले यही पुसको १२ गते आदेश दिएको थियो।

सोहीअनुसार नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ। सर्वोच्च बारले पूर्णमान शाक्य र खगेन्द्र अधिकारीलाई सिफारिस गरेकोमा अधिकारीको स्थानमा पाठकलाई सिफारिस गरिएको हो।

" /> काठमाडौं। अदालतका सहयोगी ‘एमिकस क्यूरी’ मा सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता गीता पाठकलाई सिफारिस गरेको छ।

वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारीको ठाउँमा सर्वोच्च बारले पाठकलाई सिफारिस गरेको हो।

अधिकारी कोरोना संक्रमित भएपछि आइसोलेसनमा छन्।

आइसोलेसनमा रहेपछि गीतालाई एमिकस क्यूरीको रूपमा सिफारिस गरेको सर्वोच्च बारले जनाएको छ।

यससँगै एमिकस क्यूरी हुने पहिलो महिला कानुन व्यवसायी बनेकी छिन्।

एमिकस क्यूरी हुनु कानुन व्यवसायीहरू प्रतिष्ठाको विषय ठान्छन्।

उनीहरूले कुनै पनि मुद्दामा स्वतन्त्रपूर्वक आफ्नो मत अभिव्यक्त गर्न पाउने हुन्छ। ‘बहस नोट’ पनि प्रस्तुत गर्न पाउने सर्वोच्च अदालतले जनाएको छ।

संवैधानिक र कानुनी प्रश्न जोडिएको मुद्दामा बेलाबखत अदालतले एमिकस क्यूरीको माग गर्ने गरेको छ।

हाल सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरू विचाराधीन अवस्थामा छन्।

यही मुद्दाको निरन्तर सुनुवाइ भोलिदेखि हुँदै छ । र, त्यसका लागि पाँच जना कानुन व्यवसायी सिफारिस गर्न सर्वोच्चले यही पुसको १२ गते आदेश दिएको थियो।

सोहीअनुसार नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ। सर्वोच्च बारले पूर्णमान शाक्य र खगेन्द्र अधिकारीलाई सिफारिस गरेकोमा अधिकारीको स्थानमा पाठकलाई सिफारिस गरिएको हो।

"> ‘एमिकस क्यूरी’मा वरिष्ठ अधिवक्ता गीता पाठक: Dekhapadhi
‘एमिकस क्यूरी’मा वरिष्ठ अधिवक्ता गीता पाठक
काठमाडौं। अदालतका सहयोगी ‘एमिकस क्यूरी’ मा सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता गीता पाठकलाई सिफारिस गरेको छ।

वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारीको ठाउँमा सर्वोच्च बारले पाठकलाई सिफारिस गरेको हो।

अधिकारी कोरोना संक्रमित भएपछि आइसोलेसनमा छन्।

आइसोलेसनमा रहेपछि गीतालाई एमिकस क्यूरीको रूपमा सिफारिस गरेको सर्वोच्च बारले जनाएको छ।

यससँगै एमिकस क्यूरी हुने पहिलो महिला कानुन व्यवसायी बनेकी छिन्।

एमिकस क्यूरी हुनु कानुन व्यवसायीहरू प्रतिष्ठाको विषय ठान्छन्।

उनीहरूले कुनै पनि मुद्दामा स्वतन्त्रपूर्वक आफ्नो मत अभिव्यक्त गर्न पाउने हुन्छ। ‘बहस नोट’ पनि प्रस्तुत गर्न पाउने सर्वोच्च अदालतले जनाएको छ।

संवैधानिक र कानुनी प्रश्न जोडिएको मुद्दामा बेलाबखत अदालतले एमिकस क्यूरीको माग गर्ने गरेको छ।

हाल सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरू विचाराधीन अवस्थामा छन्।

यही मुद्दाको निरन्तर सुनुवाइ भोलिदेखि हुँदै छ । र, त्यसका लागि पाँच जना कानुन व्यवसायी सिफारिस गर्न सर्वोच्चले यही पुसको १२ गते आदेश दिएको थियो।

सोहीअनुसार नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ। सर्वोच्च बारले पूर्णमान शाक्य र खगेन्द्र अधिकारीलाई सिफारिस गरेकोमा अधिकारीको स्थानमा पाठकलाई सिफारिस गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्