काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना हुनेमा भरोसा रहेको बताएका छन्।

राष्ट्र र संविधानलाई बचाएर राजनीतिक संकटको भूमरी मुलुकलाई नफसाउन प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्च अदालतले गर्नेमा भरोसा गरिरहेको पौडेलले स्पष्ट पारे।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदिउँसो आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक अन्तरक्रियामा बोल्दै उनले सर्वोच्च अदालतले संविधानको अक्षरसँगै त्यसको भावनालाई ख्याल गरेर फैसला गर्ने विश्वास व्यक्त गरे।

“अदालतप्रति पूर्ण विश्वास छ, सम्मान छ र त्यहाँका न्यायमूर्तिहरूले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा पूर्ण भरोसा छ,” वरिष्ठ नेता पौडेलले बताए।

उनले विशेष अधिकार मान्दै प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको जिकिर गरे। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उनले त्यसले लोकतन्त्रमाथि प्रहार भएको बताए।

यससँगै उनले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र स्थानीय तहको वडा तहसम्मै प्रदर्शन र विरोध सभाको कार्यक्रम कांग्रेसले सार्वजनिक गरिसकेको बताए।

" /> काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना हुनेमा भरोसा रहेको बताएका छन्।

राष्ट्र र संविधानलाई बचाएर राजनीतिक संकटको भूमरी मुलुकलाई नफसाउन प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्च अदालतले गर्नेमा भरोसा गरिरहेको पौडेलले स्पष्ट पारे।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदिउँसो आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक अन्तरक्रियामा बोल्दै उनले सर्वोच्च अदालतले संविधानको अक्षरसँगै त्यसको भावनालाई ख्याल गरेर फैसला गर्ने विश्वास व्यक्त गरे।

“अदालतप्रति पूर्ण विश्वास छ, सम्मान छ र त्यहाँका न्यायमूर्तिहरूले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा पूर्ण भरोसा छ,” वरिष्ठ नेता पौडेलले बताए।

उनले विशेष अधिकार मान्दै प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको जिकिर गरे। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उनले त्यसले लोकतन्त्रमाथि प्रहार भएको बताए।

यससँगै उनले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र स्थानीय तहको वडा तहसम्मै प्रदर्शन र विरोध सभाको कार्यक्रम कांग्रेसले सार्वजनिक गरिसकेको बताए।

"> प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्चबाट हुन्छ भन्ने भरोसा छ : वरिष्ठ नेता पौडेल: Dekhapadhi प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्चबाट हुन्छ भन्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भरोसा।
• विशेष अधिकार मान्दै प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपीशर्मा ओलीलाई नभएको जिकिर।

प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्चबाट हुन्छ भन्ने भरोसा छ : वरिष्ठ नेता पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना हुनेमा भरोसा रहेको बताएका छन्।

राष्ट्र र संविधानलाई बचाएर राजनीतिक संकटको भूमरी मुलुकलाई नफसाउन प्रतिनिधिसभा पुनर्स्थापना सर्वोच्च अदालतले गर्नेमा भरोसा गरिरहेको पौडेलले स्पष्ट पारे।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदिउँसो आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक अन्तरक्रियामा बोल्दै उनले सर्वोच्च अदालतले संविधानको अक्षरसँगै त्यसको भावनालाई ख्याल गरेर फैसला गर्ने विश्वास व्यक्त गरे।

“अदालतप्रति पूर्ण विश्वास छ, सम्मान छ र त्यहाँका न्यायमूर्तिहरूले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा पूर्ण भरोसा छ,” वरिष्ठ नेता पौडेलले बताए।

उनले विशेष अधिकार मान्दै प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको जिकिर गरे। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उनले त्यसले लोकतन्त्रमाथि प्रहार भएको बताए।

यससँगै उनले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र स्थानीय तहको वडा तहसम्मै प्रदर्शन र विरोध सभाको कार्यक्रम कांग्रेसले सार्वजनिक गरिसकेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्