काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुन सक्दैन भनेर बारम्बार अभिव्यक्ति दिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाको प्रतिवादीसमेत रहेका प्रम ओलीले बारम्बार पुनर्स्थापना हुँदैन भनेर अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

काठमाडौंमा आज सोही पार्टीले आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक कार्यक्रममा बोल्दै उनले प्रम ओलीकै अभिव्यक्ति कारण आन्दोलनमा उत्रिनु परेको बताए।

“एकातिर सर्वोच्चका प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्दैन भनेर अभिव्यक्ति दिइरहेका छन्, यसले चिन्ताको अवस्था आयो,” अध्यक्ष यादवले बताए।

उनले प्रतिनिधिसभा विघटनका लागि संविधानले प्रधानमन्त्री ओलीलाई स्वेच्छाचारी अधिकार नदिएको बताए।

" /> काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुन सक्दैन भनेर बारम्बार अभिव्यक्ति दिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाको प्रतिवादीसमेत रहेका प्रम ओलीले बारम्बार पुनर्स्थापना हुँदैन भनेर अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

काठमाडौंमा आज सोही पार्टीले आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक कार्यक्रममा बोल्दै उनले प्रम ओलीकै अभिव्यक्ति कारण आन्दोलनमा उत्रिनु परेको बताए।

“एकातिर सर्वोच्चका प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्दैन भनेर अभिव्यक्ति दिइरहेका छन्, यसले चिन्ताको अवस्था आयो,” अध्यक्ष यादवले बताए।

उनले प्रतिनिधिसभा विघटनका लागि संविधानले प्रधानमन्त्री ओलीलाई स्वेच्छाचारी अधिकार नदिएको बताए।

"> प्रम ओलीको अभिव्यक्तिले चिन्ता थपियो : जसपा अध्यक्ष यादव: Dekhapadhi प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भनेर अभिव्यक्ति दिएपछि आन्दोलनमा उत्रिनु परेको भनाइ।
• प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधिसभा विघटनबारे स्वेच्छाचारी अधिकारी नदिएको जिकिर।

प्रम ओलीको अभिव्यक्तिले चिन्ता थपियो : जसपा अध्यक्ष यादव
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुन सक्दैन भनेर बारम्बार अभिव्यक्ति दिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाको प्रतिवादीसमेत रहेका प्रम ओलीले बारम्बार पुनर्स्थापना हुँदैन भनेर अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

काठमाडौंमा आज सोही पार्टीले आयोजना गरेको “सरकारको असंवैधानिक कदम र राजनीतिक संकट” विषयक कार्यक्रममा बोल्दै उनले प्रम ओलीकै अभिव्यक्ति कारण आन्दोलनमा उत्रिनु परेको बताए।

“एकातिर सर्वोच्चका प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्दैन भनेर अभिव्यक्ति दिइरहेका छन्, यसले चिन्ताको अवस्था आयो,” अध्यक्ष यादवले बताए।

उनले प्रतिनिधिसभा विघटनका लागि संविधानले प्रधानमन्त्री ओलीलाई स्वेच्छाचारी अधिकार नदिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्