सिन्धुपाल्चोक। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन्।

महानगरपालिकाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन्।

सो समझदारीसँगै महानगरपालिकाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ। यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ। उद्यान मेलम्ची-१० मा निर्माण हुनेछ। इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ।

उद्यानको डिजाइन मेलम्ची आफैले गर्नुपर्नेछ। त्यसका लागि प्राविधिक सहयोग मागे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउनेछ।

आर्थिक वर्ष २०७७।०७८ मा निर्माण शुरु गरेर २०७८।०७९ मा पूरा गर्नुपर्नेछ। उद्यान निर्माणका लागि एक करोड ५० लाख रूपैयाँ काठमाडौँ महानगरपालिकाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंले व्यहोर्नेछ। कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताए।

मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले बिस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिए।

रासस

" /> सिन्धुपाल्चोक। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन्।

महानगरपालिकाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन्।

सो समझदारीसँगै महानगरपालिकाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ। यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ। उद्यान मेलम्ची-१० मा निर्माण हुनेछ। इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ।

उद्यानको डिजाइन मेलम्ची आफैले गर्नुपर्नेछ। त्यसका लागि प्राविधिक सहयोग मागे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउनेछ।

आर्थिक वर्ष २०७७।०७८ मा निर्माण शुरु गरेर २०७८।०७९ मा पूरा गर्नुपर्नेछ। उद्यान निर्माणका लागि एक करोड ५० लाख रूपैयाँ काठमाडौँ महानगरपालिकाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंले व्यहोर्नेछ। कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताए।

मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले बिस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिए।

रासस

"> काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध: Dekhapadhi
काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध
सिन्धुपाल्चोक। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन्।

महानगरपालिकाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन्।

सो समझदारीसँगै महानगरपालिकाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ। यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ। उद्यान मेलम्ची-१० मा निर्माण हुनेछ। इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ।

उद्यानको डिजाइन मेलम्ची आफैले गर्नुपर्नेछ। त्यसका लागि प्राविधिक सहयोग मागे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउनेछ।

आर्थिक वर्ष २०७७।०७८ मा निर्माण शुरु गरेर २०७८।०७९ मा पूरा गर्नुपर्नेछ। उद्यान निर्माणका लागि एक करोड ५० लाख रूपैयाँ काठमाडौँ महानगरपालिकाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंले व्यहोर्नेछ। कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताए।

मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले बिस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्