धादिङ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ।
गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो।
बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्‍गे पौवा, चरङ्‍गेमा आएर बसेको छ। एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए।
चरङ्‍गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो। त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए। पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्‍ग गणलाई हस्तान्तण गर्नेछ। टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौं राज्य जितेका थिए। त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहास छ। पदमार्ग, कोट, गण र किल्ला सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा सुरु गरेको नेपाली सेनाले जनाएको छ। रासस
" /> धादिङ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ।
गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो।
बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्‍गे पौवा, चरङ्‍गेमा आएर बसेको छ। एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए।
चरङ्‍गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो। त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए। पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्‍ग गणलाई हस्तान्तण गर्नेछ। टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौं राज्य जितेका थिए। त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहास छ। पदमार्ग, कोट, गण र किल्ला सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा सुरु गरेको नेपाली सेनाले जनाएको छ। रासस
"> सेनाकाे एकीकरण यात्रा धादिङमा: Dekhapadhi गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो।
• पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्‍ग गणलाई हस्तान्तण गर्नेछ।
सेनाकाे एकीकरण यात्रा धादिङमा
धादिङ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ।
गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौं राज्य जितेका थिए। त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहास छ। पदमार्ग, कोट, गण र किल्ला सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा सुरु गरेको नेपाली सेनाले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्