काठमाडौं। राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले ६० वर्षपछि २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको शाही कदमको पुनरावृत्ति भएको बताएकी छिन्।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनले संविधानको कुनै धारामा उल्लेख नभएको प्रावधानमा टेकेर प्रतिनिधिसभा विघटन गर्नुलाई शाही कदमको पुनरावृत्ति भएको बताएकी हुन्।

उनले आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण प्रतिनिधिसभा विघटन गरिएकोप्रति चित्त नबुझेको बताएकी छिन्।

पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीलाई विश्वास र भरोसा गरेर जनताले दिएको मतको अपमान भएको उनको भनाइ छ।

उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै फिर्ता गर्न आग्रह गरेकी छिन्।

" /> काठमाडौं। राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले ६० वर्षपछि २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको शाही कदमको पुनरावृत्ति भएको बताएकी छिन्।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनले संविधानको कुनै धारामा उल्लेख नभएको प्रावधानमा टेकेर प्रतिनिधिसभा विघटन गर्नुलाई शाही कदमको पुनरावृत्ति भएको बताएकी हुन्।

उनले आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण प्रतिनिधिसभा विघटन गरिएकोप्रति चित्त नबुझेको बताएकी छिन्।

पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीलाई विश्वास र भरोसा गरेर जनताले दिएको मतको अपमान भएको उनको भनाइ छ।

उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै फिर्ता गर्न आग्रह गरेकी छिन्।

"> शाही कदमको झल्को ६० वर्षपछि दाेहाेरियाे : राष्ट्रियसभा सदस्य पौडेल: Dekhapadhi पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीलाई विश्वास र भरोसा गरेर जनताले दिएको मतको अपमान भएको उनको भनाइ।
• प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै फिर्ता गर्न आग्रह।

शाही कदमको झल्को ६० वर्षपछि दाेहाेरियाे : राष्ट्रियसभा सदस्य पौडेल
काठमाडौं। राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले ६० वर्षपछि २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको शाही कदमको पुनरावृत्ति भएको बताएकी छिन्।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनले संविधानको कुनै धारामा उल्लेख नभएको प्रावधानमा टेकेर प्रतिनिधिसभा विघटन गर्नुलाई शाही कदमको पुनरावृत्ति भएको बताएकी हुन्।

उनले आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण प्रतिनिधिसभा विघटन गरिएकोप्रति चित्त नबुझेको बताएकी छिन्।

पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीलाई विश्वास र भरोसा गरेर जनताले दिएको मतको अपमान भएको उनको भनाइ छ।

उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै फिर्ता गर्न आग्रह गरेकी छिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्