काठमाडौं। नेकपाकी राष्ट्रियसभा सदस्य कोमल वलीले वासिङ्टन डीसीस्थित अमेरिकी संसद्‍मा भएको हिंसात्मक कार्यको विरोध गरेकी छिन्।

उनले चार जनाको ज्यान जाने गरी भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातारण बनाइदिएको भन्दै चिन्ता प्रकट गरिन्।

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकी संसद्‍मा भएको हिंसाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको पनि बताइन्।

सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउने उनको धारणा छ।

" /> काठमाडौं। नेकपाकी राष्ट्रियसभा सदस्य कोमल वलीले वासिङ्टन डीसीस्थित अमेरिकी संसद्‍मा भएको हिंसात्मक कार्यको विरोध गरेकी छिन्।

उनले चार जनाको ज्यान जाने गरी भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातारण बनाइदिएको भन्दै चिन्ता प्रकट गरिन्।

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकी संसद्‍मा भएको हिंसाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको पनि बताइन्।

सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउने उनको धारणा छ।

"> अमेरिकी संसद्‍मा भएको हिंसा विश्वकै प्रजातन्त्रका लागि खतरनाक : राष्ट्रियसभा सदस्य ओली: Dekhapadhi नेकपाककी राष्ट्रियसभा सदस्य कोमल वलीले वासिङ्टन डीसीस्थित अमेरिकी संसद्‍मा भएको हिंसात्मक कार्यको विरोध गरेकी छिन्।
  • राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकी संसद्‍मा भएको हिंसाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताइन्।
  • ">
    अमेरिकी संसद्‍मा भएको हिंसा विश्वकै प्रजातन्त्रका लागि खतरनाक : राष्ट्रियसभा सदस्य ओली <p style="text-align: justify;">काठमाडौं। नेकपाकी राष्ट्रियसभा सदस्य कोमल वलीले वासिङ्टन डीसीस्थित अमेरिकी संसद्&zwj;मा भएको हिंसात्मक कार्यको विरोध गरेकी छिन्।</p> <p style="text-align: justify;">उनले चार जनाको ज्यान जाने गरी भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातारण बनाइदिएको भन्दै चिन्ता प्रकट गरिन्।</p> <p style="text-align: justify;">राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकी संसद्&zwj;मा भएको हिंसाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको पनि बताइन्।</p> <p style="text-align: justify;">सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउने उनको धारणा छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्