काठमाडौँ। राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले किसानहरूले बेचेको उखुको लागि पैसा माग्दै वर्षेनि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएकी छिन्।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले किसानको आन्दोलनप्रति सरकार मौन बस्न नहुने पनि बताइन्। सरकारले किसानलाई दिएको आश्वासन पूरा गर्नुपर्नेमा पनि उनको जोड छ।
यस्तै, किसानलाई समयमै मल, वीउ विजन सरकारले उपलब्ध नगराएको भन्दै उनले चिन्ता प्रकट गरिन्। यसबारे सरकार जवाफदेही हुनु पर्ने उनको भनाइ छ।
" />

">
उखुको पैसा माग्दै किसानले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा सदस्य भट्ट: Dekhapadhi
उखुको पैसा माग्दै किसानले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा सदस्य भट्ट
<p style="text-align: justify;">काठमाडौँ। राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले किसानहरूले बेचेको उखुको लागि पैसा माग्दै वर्षेनि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएकी छिन्।</p>
<p style="text-align: justify;">राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले किसानको आन्दोलनप्रति सरकार मौन बस्न नहुने पनि बताइन्। सरकारले किसानलाई दिएको आश्वासन पूरा गर्नुपर्नेमा पनि उनको जोड छ।</p>
<p style="text-align: justify;">यस्तै, किसानलाई समयमै मल, वीउ विजन सरकारले उपलब्ध नगराएको भन्दै उनले चिन्ता प्रकट गरिन्। यसबारे सरकार जवाफदेही हुनु पर्ने उनको भनाइ छ।</p>