काठमाडौँ। विभाजित भए पनि नेकपाको एकताको पक्षमा रहेका नेता वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्रीको ठाउँमा भए अविश्वासको प्रस्ताव दर्ता हुनुभन्दा पहिले राजीनामा दिने बताएका छन्। सो अवस्थामा नेकपा विभाजन हुनबाट जोगिने उनको भनाइ छ। 

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर पार्टी एकता जोगाउने अवसर गुमाएको बताए। उनले पार्टी कठिन परिस्थितिमा गुज्रिँदा प्रतिनिधिसभा भंग गर्नेबारे थाहा नभएको बताए। यस्तै, पार्टी विभाजनको औचित्य नदेखिएको गौतमको भनाइ छ।

पार्टी एकताको पक्षमा धेरै ठाउँमा कुरा उठाएको र नेताहरूको कार्यशैलीको सुधारका लागि पटकपटक कुरा गरे पनि कार्यान्वयन नभएको बताए। यस्तै उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा एकपटक पनि ‘प्रचण्ड–माधव’ समूहले नसोधिएको बताए।

" /> काठमाडौँ। विभाजित भए पनि नेकपाको एकताको पक्षमा रहेका नेता वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्रीको ठाउँमा भए अविश्वासको प्रस्ताव दर्ता हुनुभन्दा पहिले राजीनामा दिने बताएका छन्। सो अवस्थामा नेकपा विभाजन हुनबाट जोगिने उनको भनाइ छ। 

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर पार्टी एकता जोगाउने अवसर गुमाएको बताए। उनले पार्टी कठिन परिस्थितिमा गुज्रिँदा प्रतिनिधिसभा भंग गर्नेबारे थाहा नभएको बताए। यस्तै, पार्टी विभाजनको औचित्य नदेखिएको गौतमको भनाइ छ।

पार्टी एकताको पक्षमा धेरै ठाउँमा कुरा उठाएको र नेताहरूको कार्यशैलीको सुधारका लागि पटकपटक कुरा गरे पनि कार्यान्वयन नभएको बताए। यस्तै उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा एकपटक पनि ‘प्रचण्ड–माधव’ समूहले नसोधिएको बताए।

"> म भए अविश्वास प्रस्ताव दर्ता हुनुअघि राजीनामा दिएर पार्टी एकता जोगाउँथेँ : वामदेव गौतम: Dekhapadhi
म भए अविश्वास प्रस्ताव दर्ता हुनुअघि राजीनामा दिएर पार्टी एकता जोगाउँथेँ : वामदेव गौतम <p style="text-align: justify;">काठमाडौँ। विभाजित भए पनि नेकपाको एकताको पक्षमा रहेका नेता वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्रीको ठाउँमा भए अविश्वासको प्रस्ताव दर्ता हुनुभन्दा पहिले राजीनामा दिने बताएका छन्। सो अवस्थामा नेकपा विभाजन हुनबाट जोगिने उनको भनाइ छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर पार्टी एकता जोगाउने अवसर गुमाएको बताए। उनले पार्टी कठिन परिस्थितिमा गुज्रिँदा प्रतिनिधिसभा भंग गर्नेबारे थाहा नभएको बताए। यस्तै, पार्टी विभाजनको औचित्य नदेखिएको गौतमको भनाइ छ।</p> <p style="text-align: justify;">पार्टी एकताको पक्षमा धेरै ठाउँमा कुरा उठाएको र नेताहरूको कार्यशैलीको सुधारका लागि पटकपटक कुरा गरे पनि कार्यान्वयन नभएको बताए। यस्तै उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा एकपटक पनि &lsquo;प्रचण्ड&ndash;माधव&rsquo; समूहले नसोधिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्