काठमाडौँ। नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयन भएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई आज राष्ट्रियसभा निवयमाली, २०७५ को नियमावली १४९ को उपनियम १ बमोजिम उक्त समितिमा मनोनयन गरेका हुन्।

मनोनयनपछि गौतमको नाम सभाको सहमतिका लागि सभासमक्ष प्रस्तुत गरेका थिए। सभाले उनको नामलाई अनुमोदन गरेको छ।

" /> काठमाडौँ। नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयन भएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई आज राष्ट्रियसभा निवयमाली, २०७५ को नियमावली १४९ को उपनियम १ बमोजिम उक्त समितिमा मनोनयन गरेका हुन्।

मनोनयनपछि गौतमको नाम सभाको सहमतिका लागि सभासमक्ष प्रस्तुत गरेका थिए। सभाले उनको नामलाई अनुमोदन गरेको छ।

"> वामदेव गौतम दीगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयन: Dekhapadhi
वामदेव गौतम दीगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयन <p style="text-align: justify;">काठमाडौँ। नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको सदस्यमा मनोनयन भएका छन्।</p> <p style="text-align: justify;">राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई आज राष्ट्रियसभा निवयमाली, २०७५ को नियमावली १४९ को उपनियम १ बमोजिम उक्त समितिमा मनोनयन गरेका हुन्।</p> <p style="text-align: justify;">मनोनयनपछि गौतमको नाम सभाको सहमतिका लागि सभासमक्ष प्रस्तुत गरेका थिए। सभाले उनको नामलाई अनुमोदन गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्