काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटनको घोर भर्त्सना गरेका छन्।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटन हुनुको पछाडि सत्तारुढ नेकपाभित्रको अन्तरकलह कारक रहेको उनले बताए।

तर पार्टीको अन्तर कलहले सिंगै मुलुकलाई फसाउन नपाइने उनको भनाइ छ।

“आफ्नो पार्टीको अन्तर कलहको कारण सिंगै मुलुकलाई फसाउने? पार्टीमा मिलाउनु पर्दैनथ्यो? ६४ प्रतिशत सांसद भन्ने अनि, सरकार चलाउन नसक्ने?” उनले प्रश्न गरेका छन्।

कोरोना महामारीका कारण कमजोर भएको अर्थतन्त्रले चुनावलाई धान्न नसक्ने बताए।

" /> काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटनको घोर भर्त्सना गरेका छन्।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटन हुनुको पछाडि सत्तारुढ नेकपाभित्रको अन्तरकलह कारक रहेको उनले बताए।

तर पार्टीको अन्तर कलहले सिंगै मुलुकलाई फसाउन नपाइने उनको भनाइ छ।

“आफ्नो पार्टीको अन्तर कलहको कारण सिंगै मुलुकलाई फसाउने? पार्टीमा मिलाउनु पर्दैनथ्यो? ६४ प्रतिशत सांसद भन्ने अनि, सरकार चलाउन नसक्ने?” उनले प्रश्न गरेका छन्।

कोरोना महामारीका कारण कमजोर भएको अर्थतन्त्रले चुनावलाई धान्न नसक्ने बताए।

"> जसपाका राष्ट्रियसभा सदस्य यादवद्वारा संसद् विघटनको भर्त्सना: Dekhapadhi
जसपाका राष्ट्रियसभा सदस्य यादवद्वारा संसद् विघटनको भर्त्सना
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटनको घोर भर्त्सना गरेका छन्।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटन हुनुको पछाडि सत्तारुढ नेकपाभित्रको अन्तरकलह कारक रहेको उनले बताए।

तर पार्टीको अन्तर कलहले सिंगै मुलुकलाई फसाउन नपाइने उनको भनाइ छ।

“आफ्नो पार्टीको अन्तर कलहको कारण सिंगै मुलुकलाई फसाउने? पार्टीमा मिलाउनु पर्दैनथ्यो? ६४ प्रतिशत सांसद भन्ने अनि, सरकार चलाउन नसक्ने?” उनले प्रश्न गरेका छन्।

कोरोना महामारीका कारण कमजोर भएको अर्थतन्त्रले चुनावलाई धान्न नसक्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्