काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको विरोधमा ७७ वटै जिल्लामा विरोधपत्र बुझाउँदै छ।
प्रतिनिधिसभा विघटनको विरोधमा देशैभरि आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउन लागेको हो।
मन्त्रिपषद्को सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग राख्दै प्रचण्ड-नेपाल समूहले माघ २३ गतेसम्मका लागि सार्वजनिक गरे चरणबद्ध आन्दोलनको क्रममा आज विरोधपत्र बुझाउन लागेको हो।
आफ्नो नेतृत्वमा रहेको केन्द्रीय संघर्ष समितिले उक्त विरोधपत्र बुझाउने कार्यक्रम रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
यसैगरी, प्रचण्ड-नेपाल समूहका शीर्ष नेतृत्वले आजै काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा काठमाडौंका अगुवा कार्यकर्ता भेलाको पनि आयोजना गर्दै छन्। सो समूहका अध्यक्ष नेपाल, श्रेष्ठ र लिलामणी पोखरेलगायतले उक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ।

प्रचण्ड-नेपाल समूहले ७७ जिल्लामा विरोधपत्र बुझाउने, तीनकुनेमा अध्यक्ष नेपालले सम्बोधन गर्ने: Dekhapadhi
प्रचण्ड-नेपाल समूहले ७७ जिल्लामा विरोधपत्र बुझाउने, तीनकुनेमा अध्यक्ष नेपालले सम्बोधन गर्ने