काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका नेता भीम रावललाई पुलिसले पक्राउ गरेर ल्याएपछि छोडाएर राजनीतिमा ल्याएको बताएका छन्।
धनगढीमा नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रावलको नाम नै नलिई आजकाल ठूला कुरा गरेर हिँडेको पनि आरोप लगाएका छन्।
“अछामको एउटा केटो पुलिसले पक्राउ परेर ल्याएछ, त्यसलाई पछि मैले राजनीतिमा ल्याएँ,” ओलीले भने, “अब अहिले मान्छेभन्दा कुरा ठूलो गरेर हिँडेको छ, भन्छन् नि– नानीभन्दा नाना ठूलो, यस्तै भइरहेको छ, को हो त्यो? म नाम लिन चाहन्नँ।
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका नेता भीम रावललाई पुलिसले पक्राउ गरेर ल्याएपछि छोडाएर राजनीतिमा ल्याएको बताएका छन्।धनगढीमा नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रावलको नाम नै नलिई आजकाल ठूला कुरा गरेर हिँडेको पनि आरोप लगाएका छन्।

">