काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई २ अंकको सजत हासिल गरेर देखाउन चुनौती दिएका छन्।
धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैशाख १० र १७ गते हुने निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका हुन्।
“अब आउने चुनावमा दुई अंकमा जितेर देखाउनुहोस, म चुनौतीमा दिन्छु,” ओलीले प्रचण्ड-नेपाल समूहलाई इंगित गर्दै भने, “देशभरबाट १० सिट ल्याएर देखाउनुहोस्, अनि मानौँला।”
जनगायक जीवन शर्माको गीतलाई उद्धृत गर्दै ओलीले प्रचण्ड–नेपाल समूहका कारण पार्टीमा पिलो देखिएको तर अहिले निचोरेर फालेको प्रसङ्गलाई दोहोर्याएका छन्। “जीवन शर्माको एउटा गीत छ, पिलो निचोर्दैमा वजन घट्दैन, पिलो निचोरिएको छ,” ओलीले भने, “उहाँहरू अहिले हामीसँग २६५ जना छन् भनिरहेका छन्, यसो सम्झन्छु ३ करोड नेपाली छन्, तर उहाँहरूसँग २६५ जना मात्रै रहेछन्।” २६५ जना केन्द्रीय सदस्य निर्वाचन आयोगमा नाम देखाएर पार्टी आफ्नो भन्न नपाउने प्रधानमन्त्रीको दाबी छ।
आफूले परिवारका कुनै सदस्यलाई पनि पार्टीको र सरकारी निकायमा नियुक्ति नगरेको दाबी गर्दै आफूसँग छुट्टिएर जानेले सो नियुक्ति गरेको आरोप पनि लगाएका छन्। “उहाँहरूको ध्यान कता छ– छोरी, ज्वाइँ, भाइ, भतिजा, छोरा, सालो, नातीनातिना सबलाई पद चाहिएको छ, उहाँहरूको परिवारका र आफन्तहरू को-कोका कुन-कुन पोष्टमा छन, मैले भनिरहनु पर्दैन,” ओलीले भने, “मेरो कोही आफन्त छैनन्, जसलाई टपक्क टिपेर राखेको होस्, कसैले देखाई देओस् तर म उहाँहरूका एक दर्जनभन्दा बढीलाई देखाई दिन्छु, यो प्रदेशमा पनि छन्।

प्रचण्ड-नेपाल समूहलाई ओलीको चुनौती : १० सिट जितेर देखाउनुहोस्

सिफारिस

काम लाग्छ भनेर प्रचण्डलाई पार्टीमा ल्याएँँ तर मति सप्रिएन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक रूपमा विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई २ अंकको सजत हासिल गरेर देखाउन चुनौती दिएका छन्।

धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैशाख १० र १७ गते हुने निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका हुन्।

“अब आउने चुनावमा दुई अंकमा जितेर देखाउनुहोस, म चुनौतीमा दिन्छु,” ओलीले प्रचण्ड-नेपाल समूहलाई इंगित गर्दै भने, “देशभरबाट १० सिट ल्याएर देखाउनुहोस्, अनि मानौँला।”

जनगायक जीवन शर्माको गीतलाई उद्धृत गर्दै ओलीले प्रचण्ड–नेपाल समूहका कारण पार्टीमा पिलो देखिएको तर अहिले निचोरेर फालेको प्रसङ्गलाई दोहोर्‍याएका छन्। “जीवन शर्माको एउटा गीत छ, पिलो निचोर्दैमा वजन घट्दैन, पिलो निचोरिएको छ,” ओलीले भने, “उहाँहरू अहिले हामीसँग २६५ जना छन् भनिरहेका छन्, यसो सम्झन्छु ३ करोड नेपाली छन्, तर उहाँहरूसँग २६५ जना मात्रै रहेछन्।” २६५ जना केन्द्रीय सदस्य निर्वाचन आयोगमा नाम देखाएर पार्टी आफ्नो भन्न नपाउने प्रधानमन्त्रीको दाबी छ।

आफूले परिवारका कुनै सदस्यलाई पनि पार्टीको र सरकारी निकायमा नियुक्ति नगरेको दाबी गर्दै आफूसँग छुट्टिएर जानेले सो नियुक्ति गरेको आरोप पनि लगाएका छन्। “उहाँहरूको ध्यान कता छ– छोरी, ज्वाइँ, भाइ, भतिजा, छोरा, सालो, नातीनातिना सबलाई पद चाहिएको छ, उहाँहरूको परिवारका र आफन्तहरू को-कोका कुन-कुन पोष्टमा छन, मैले भनिरहनु पर्दैन,” ओलीले भने, “मेरो कोही आफन्त छैनन्, जसलाई टपक्क टिपेर राखेको होस्, कसैले देखाई देओस् तर म उहाँहरूका एक दर्जनभन्दा बढीलाई देखाई दिन्छु, यो प्रदेशमा पनि छन्।

सिफारिस

भीम रावललाई ओलीको व्यङ्ग्य : नानीभन्दा नाना ठूला, मान्छेभन्दा कुरा ठूला