सिफारिस

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भन्दा राजनीतिक रूपमा आफूले बढी योगदान गरेको बताएका छन्।

आफूले राजनीति गरेको र जेल बसेका बेला प्रचण्ड गोरखामा मास्टरी गर्दै गरेको र नेपाल महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरिरहेको भन्दै राजनीतिक रूपमा आफ्नो योगदानको अवमूल्यन नगर्न अनुरोधसमेत गरेका छन्।

“म झापाको पार्टी अध्यक्ष २०२५ सालमा भएको हुँ, माधवजी २०२९ सालमा महेन्द्र मोरङमा पढ्दै हुनुहुन्थ्यो, मैले नै भनेर उहाँलाई राजनीतिमा ल्याएको हुँ,” ओलीले भने, “प्रचण्डजी त २०३८ सालतिर गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो।”

पञ्चायती व्यवस्थाका विरुद्ध जेल बसेको बेला नेपाल पार्टीको केन्द्रीय सदस्य भएकाले जेठो भएको दाबी गलत भएको पनि ओलीको तर्क छ। “म लडाइँ लडेर जेलमा परे, उहाँले बाहिर भएपछि केन्द्रीय समितिमा हुनुहुन्थ्यो तर पछि पोलिटब्युरोमा हुनुभयो, जेलमा बसेको मान्छे कसरी कमिटीमा बस्छ?”

भारतले मिचेको सुस्ता भूमिका बारेमा आन्दोलन गरेर २०२६ सालमा पक्राउ पर्ने गरेको प्रसङ्ग पनि स्मरण गराएका छन्।

“म सुस्ताको अभियानमा २०२५-२६ सालमा लागेर पक्राउ पर्ने र छुट्ने गरिरहेको थिएँ, २०२५ साल भनेको कति साल हो पुष्पकमल दाहाल प्रचण्डजी?” ओलीले प्रश्न गरेका छन्। राजनीतिमा ओलीभन्दा तीनवटा बढी भोटो फटाएको भन्ने प्रसङ्गलाई ओलीले धनगढीबाट खारेज गरिदिएका छन्।

"> म जेलमा हुदाँ प्रचण्डजी २०३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो : ओली: Dekhapadhi
म जेलमा हुदाँ प्रचण्डजी २०३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो : ओली

सिफारिस

काम लाग्छ भनेर प्रचण्डलाई पार्टीमा ल्याएँँ तर मति सप्रिएन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भन्दा राजनीतिक रूपमा आफूले बढी योगदान गरेको बताएका छन्।

आफूले राजनीति गरेको र जेल बसेका बेला प्रचण्ड गोरखामा मास्टरी गर्दै गरेको र नेपाल महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरिरहेको भन्दै राजनीतिक रूपमा आफ्नो योगदानको अवमूल्यन नगर्न अनुरोधसमेत गरेका छन्।

“म झापाको पार्टी अध्यक्ष २०२५ सालमा भएको हुँ, माधवजी २०२९ सालमा महेन्द्र मोरङमा पढ्दै हुनुहुन्थ्यो, मैले नै भनेर उहाँलाई राजनीतिमा ल्याएको हुँ,” ओलीले भने, “प्रचण्डजी त २०३८ सालतिर गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो।”

पञ्चायती व्यवस्थाका विरुद्ध जेल बसेको बेला नेपाल पार्टीको केन्द्रीय सदस्य भएकाले जेठो भएको दाबी गलत भएको पनि ओलीको तर्क छ। “म लडाइँ लडेर जेलमा परे, उहाँले बाहिर भएपछि केन्द्रीय समितिमा हुनुहुन्थ्यो तर पछि पोलिटब्युरोमा हुनुभयो, जेलमा बसेको मान्छे कसरी कमिटीमा बस्छ?”

भारतले मिचेको सुस्ता भूमिका बारेमा आन्दोलन गरेर २०२६ सालमा पक्राउ पर्ने गरेको प्रसङ्ग पनि स्मरण गराएका छन्।

“म सुस्ताको अभियानमा २०२५-२६ सालमा लागेर पक्राउ पर्ने र छुट्ने गरिरहेको थिएँ, २०२५ साल भनेको कति साल हो पुष्पकमल दाहाल प्रचण्डजी?” ओलीले प्रश्न गरेका छन्। राजनीतिमा ओलीभन्दा तीनवटा बढी भोटो फटाएको भन्ने प्रसङ्गलाई ओलीले धनगढीबाट खारेज गरिदिएका छन्।

सिफारिस

भीम रावललाई ओलीको व्यङ्ग्य : नानीभन्दा नाना ठूला, मान्छेभन्दा कुरा ठूला

सिफारिस

प्रचण्ड-नेपाल समूहलाई ओलीको चुनौती : १० सिट जितेर देखाउनुहोस्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्