सिफारिस

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कीर्ते गरेको आरोप पुनः लगाएका छन्।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले कीर्ते गरेर अविश्वासको प्रस्तावमा चलखेल गर्न खोजेको आरोप लगाए।

“अविश्वासको प्रस्ताव गर्दा जाली कुरा पनि कत्ति गरेको हो क्या? संसद भग भइसकेपछि अविश्वासको प्रस्ताव दर्ता गरेछन्,” ओलीले भने, “संसद भंग भएपछि ३:३० अविश्वासको प्रस्ताव हालेको छ, सभामुखले १०:३० बनाइदिएर हस्ताक्षर गरेछन्। जति नै ठूलो पदमा गए पनि कीर्ते गर्नेको आदत र बानी भने हट्दो रहेनछ।”

संसद सचिवालयले अन्ततः प्रेस विज्ञप्ति नै जारी गरेर ३:३० मा अविश्वासको प्रस्ताव दर्ता गरेको भनेर सत्य बताउनु परेको ओलीले जनाएका छन्।

"> ठूलै पदमा पुगे पनि कीर्ते गर्ने बानी छुट्दो रहेनछ : प्रधानमन्त्री ओली: Dekhapadhi
ठूलै पदमा पुगे पनि कीर्ते गर्ने बानी छुट्दो रहेनछ : प्रधानमन्त्री ओली

सिफारिस

काम लाग्छ भनेर प्रचण्डलाई पार्टीमा ल्याएँँ तर मति सप्रिएन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कीर्ते गरेको आरोप पुनः लगाएका छन्।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले कीर्ते गरेर अविश्वासको प्रस्तावमा चलखेल गर्न खोजेको आरोप लगाए।

“अविश्वासको प्रस्ताव गर्दा जाली कुरा पनि कत्ति गरेको हो क्या? संसद भग भइसकेपछि अविश्वासको प्रस्ताव दर्ता गरेछन्,” ओलीले भने, “संसद भंग भएपछि ३:३० अविश्वासको प्रस्ताव हालेको छ, सभामुखले १०:३० बनाइदिएर हस्ताक्षर गरेछन्। जति नै ठूलो पदमा गए पनि कीर्ते गर्नेको आदत र बानी भने हट्दो रहेनछ।”

संसद सचिवालयले अन्ततः प्रेस विज्ञप्ति नै जारी गरेर ३:३० मा अविश्वासको प्रस्ताव दर्ता गरेको भनेर सत्य बताउनु परेको ओलीले जनाएका छन्।

सिफारिस

म जेलमा हुदाँ प्रचण्डजी २०३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो : ओली

सिफारिस

प्रचण्ड-नेपाल समूहलाई ओलीको चुनौती : १० सिट जितेर देखाउनुहोस्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्