काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरूले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले “संविधानमा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको” जनाएको छ। यससँगै सो कदमलाई “असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधका रूपमा” लिनुपर्ने पनि जनाइएको छ। 

चारजना पूर्वन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज उक्त विज्ञप्ति जारी गर्दै “यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न” सम्बन्धित सबैलाई आह्वान गरेको छ।

“स्पष्ट रूपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन,” विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समसामयिक घटना वा परिस्थित विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन।” 

संविधानविपरीत दिशान्तरणलाई मान्यता दिँदा संविधानको कुनै पनि संरचना वा प्रावधानको भविष्यमा दुरुपयोग हुन सक्ने तथा संवैधानिक दिशाविहीनताको आयाम सिर्जना गर्न सक्ने खतरा भएको उक्त विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरूले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले “संविधानमा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको” जनाएको छ। यससँगै सो कदमलाई “असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधका रूपमा” लिनुपर्ने पनि जनाइएको छ। 

चारजना पूर्वन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज उक्त विज्ञप्ति जारी गर्दै “यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न” सम्बन्धित सबैलाई आह्वान गरेको छ।

“स्पष्ट रूपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन,” विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समसामयिक घटना वा परिस्थित विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन।” 

संविधानविपरीत दिशान्तरणलाई मान्यता दिँदा संविधानको कुनै पनि संरचना वा प्रावधानको भविष्यमा दुरुपयोग हुन सक्ने तथा संवैधानिक दिशाविहीनताको आयाम सिर्जना गर्न सक्ने खतरा भएको उक्त विज्ञप्तिमा जनाइएको छ।

"> संविधानमा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरियो : पूर्वन्यायाधीश: Dekhapadhi
संविधानमा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरियो : पूर्वन्यायाधीश <p style="text-align: justify;">काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरूले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले &ldquo;संविधानमा आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको&rdquo; जनाएको छ। यससँगै सो कदमलाई &ldquo;असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधका रूपमा&rdquo; लिनुपर्ने पनि जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">चारजना पूर्वन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज उक्त विज्ञप्ति जारी गर्दै &ldquo;यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न&rdquo; सम्बन्धित सबैलाई आह्वान गरेको छ।</p> <p style="text-align: justify;">&ldquo;स्पष्ट रूपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन,&rdquo; विज्ञप्तिमा भनिएको छ, &ldquo;कुनै पनि समसामयिक घटना वा परिस्थित विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">संविधानविपरीत दिशान्तरणलाई मान्यता दिँदा संविधानको कुनै पनि संरचना वा प्रावधानको भविष्यमा दुरुपयोग हुन सक्ने तथा संवैधानिक दिशाविहीनताको आयाम सिर्जना गर्न सक्ने खतरा भएको उक्त विज्ञप्तिमा जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्