काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड-माधव’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किँदै छन्।

पाँच दिनको मुम्बई बसाइपछि उनी स्वेदश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।

यही पुस २० गते पत्नी सीताको थप उपचारका लागि उनी मुम्बई गएका थिए।

सीताको उपचार भइरहेको छ। स्याहारामा छोरीहरू छन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड-माधव’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किँदै छन्।

पाँच दिनको मुम्बई बसाइपछि उनी स्वेदश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।

यही पुस २० गते पत्नी सीताको थप उपचारका लागि उनी मुम्बई गएका थिए।

सीताको उपचार भइरहेको छ। स्याहारामा छोरीहरू छन्।

"> प्रचण्ड आज साँझ स्वदेश फर्किँदै: Dekhapadhi पाँच दिनको मुम्बई बसाइपछि प्रचण्ड आज साँझ काठमाडौं फर्किने।
• पत्नी सीताको उपचारका लागि उनी पाँच दिन अघि मुम्बई गएका थिए।

प्रचण्ड आज साँझ स्वदेश फर्किँदै
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड-माधव’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किँदै छन्।

पाँच दिनको मुम्बई बसाइपछि उनी स्वेदश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।

यही पुस २० गते पत्नी सीताको थप उपचारका लागि उनी मुम्बई गएका थिए।

सीताको उपचार भइरहेको छ। स्याहारामा छोरीहरू छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्