काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भेला राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुँदै छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका छन्। भेलाअघि र्‍याली निकालिने जनाएको छ।
र्‍याली नयाँ बानेश्वरदेखि भद्रकाली, जमल हुँदै प्रज्ञा प्रतिष्ठानको भवनसम्म हुनेछ। प्रधानमन्त्री ओलीले हिजो कैलालीको धनगढीमा भएको भेलालाई सम्बोधन गरेका थिए।
पार्टी राजनीतिक रूपमा विभाजनपछि ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा दिनहुँजसो भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षणलगायत कार्यक्रम गर्दै आएको छ। ती कार्यक्रमहरूमार्फत अध्यक्ष ओली र उनी पक्षका नेताहरूले नेकपामा तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले सरकार सञ्चालनमा गरेको भनिएका घेराबन्दीदेखि प्रतिनिधिसभा विघटनसम्मका घटनाक्रमबारे थाहा दिने काम हुँदै आएको बताइएकाे छ।
‘प्रचण्ड-नेपाल’ समूहले पनि प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै त्यसको विरुद्धमा सडक संघर्षदेखि भेला र प्रशिक्षण गर्दै आएको छ।
आज उक्त समूहले काठमाडौंको चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षणको आयोजना गरेको छ।
शनिबार प्रचण्ड-नेपाल समूहले सम्पर्क समन्वय कमिटीको आयोजनामा चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजन गरेको छ। भेलालाई नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्ने भएको सोही समूहका अनेरास्ववियूका संयोजक रञ्जित तामाङले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भेला राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुँदै छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका छन्। भेलाअघि र्‍याली निकालिने जनाएको छ।
र्‍याली नयाँ बानेश्वरदेखि भद्रकाली, जमल हुँदै प्रज्ञा प्रतिष्ठानको भवनसम्म हुनेछ। प्रधानमन्त्री ओलीले हिजो कैलालीको धनगढीमा भएको भेलालाई सम्बोधन गरेका थिए।
पार्टी राजनीतिक रूपमा विभाजनपछि ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा दिनहुँजसो भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षणलगायत कार्यक्रम गर्दै आएको छ। ती कार्यक्रमहरूमार्फत अध्यक्ष ओली र उनी पक्षका नेताहरूले नेकपामा तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले सरकार सञ्चालनमा गरेको भनिएका घेराबन्दीदेखि प्रतिनिधिसभा विघटनसम्मका घटनाक्रमबारे थाहा दिने काम हुँदै आएको बताइएकाे छ।
‘प्रचण्ड-नेपाल’ समूहले पनि प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै त्यसको विरुद्धमा सडक संघर्षदेखि भेला र प्रशिक्षण गर्दै आएको छ।
आज उक्त समूहले काठमाडौंको चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षणको आयोजना गरेको छ।
शनिबार प्रचण्ड-नेपाल समूहले सम्पर्क समन्वय कमिटीको आयोजनामा चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजन गरेको छ। भेलालाई नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्ने भएको सोही समूहका अनेरास्ववियूका संयोजक रञ्जित तामाङले बताए।
"> नेकपा ओलीपक्षको भेला प्रज्ञा भवनमा, ‘प्रचण्ड-नेपाल’ समूहको गोल्डेन पार्टी प्यालेसमा: Dekhapadhi प्रज्ञा भवनमा हुने भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने।
• चावहिलको गोल्डेन पार्टी प्यालेसमा हुने प्रचण्ड-नेपाल समूहको भेलालाई माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने।
नेकपा ओलीपक्षको भेला प्रज्ञा भवनमा, ‘प्रचण्ड-नेपाल’ समूहको गोल्डेन पार्टी प्यालेसमा
पार्टी राजनीतिक रूपमा विभाजनपछि ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा दिनहुँजसो भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षणलगायत कार्यक्रम गर्दै आएको छ। ती कार्यक्रमहरूमार्फत अध्यक्ष ओली र उनी पक्षका नेताहरूले नेकपामा तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले सरकार सञ्चालनमा गरेको भनिएका घेराबन्दीदेखि प्रतिनिधिसभा विघटनसम्मका घटनाक्रमबारे थाहा दिने काम हुँदै आएको बताइएकाे छ।
‘प्रचण्ड-नेपाल’ समूहले पनि प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै त्यसको विरुद्धमा सडक संघर्षदेखि भेला र प्रशिक्षण गर्दै आएको छ।
आज उक्त समूहले काठमाडौंको चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षणको आयोजना गरेको छ।
शनिबार प्रचण्ड-नेपाल समूहले सम्पर्क समन्वय कमिटीको आयोजनामा चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजन गरेको छ। भेलालाई नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्ने भएको सोही समूहका अनेरास्ववियूका संयोजक रञ्जित तामाङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्