सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो नेपाली जनता भएको बताएका छन्।

सरकारले निर्धारित समयमा निर्वाचन गरे जनतामा जसरी भए पनि जानुपर्ने बताए।

काठमाडौँमा आज आयोजित पार्टीको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, “चुनाव भयो भने जानुपर्छ, चुनाव लड्नुपर्छ, जनतामा जानुपर्छ र चुनावको मौका खेर फाल्नु हुँदैन।”

सभापति देउवाले जुलुस निकालेर सर्वोच्च अदालतलाई ‘यो गर, वा त्यो गर’ भन्न नमिल्ने बताए।

“प्रतिनिधिसभा विघटनबारे संविधानमा के लेखिएको छ? त्यो अदालतको कुरा हो, काुनन व्यवसायीहरूले बहस गर्ने कुरा हो,” उनले भने, “अदालतमा विचाराधीन केसमा जुलुस निकालेर प्रेसर गर्नुहुँदैन।”

सभापति देउवाले कांग्रेस निर्वाचनपछि ठूलो शक्ति हुने पनि बताए।

"> कांग्रेस निर्वाचनको मौका खेर फाल्नु हुँदैन : सभापति देउवा: Dekhapadhi सरकारले निर्धारित समयमा निर्वाचन गरे जनतामा जसरी भए पनि जानुपर्ने भनाइ।
• सर्वोच्च अदालतभन्दा नेपाली जनता ठूलो हो।

कांग्रेस निर्वाचनको मौका खेर फाल्नु हुँदैन : सभापति देउवा

सिफारिस

जनतामा जाऔँ भन्ने देउवाको भाषणबीच एक महिला चिच्याइन्– जनतामा गए पनि जितिँदैन!

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो नेपाली जनता भएको बताएका छन्।

सरकारले निर्धारित समयमा निर्वाचन गरे जनतामा जसरी भए पनि जानुपर्ने बताए।

काठमाडौँमा आज आयोजित पार्टीको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, “चुनाव भयो भने जानुपर्छ, चुनाव लड्नुपर्छ, जनतामा जानुपर्छ र चुनावको मौका खेर फाल्नु हुँदैन।”

सभापति देउवाले जुलुस निकालेर सर्वोच्च अदालतलाई ‘यो गर, वा त्यो गर’ भन्न नमिल्ने बताए।

“प्रतिनिधिसभा विघटनबारे संविधानमा के लेखिएको छ? त्यो अदालतको कुरा हो, काुनन व्यवसायीहरूले बहस गर्ने कुरा हो,” उनले भने, “अदालतमा विचाराधीन केसमा जुलुस निकालेर प्रेसर गर्नुहुँदैन।”

सभापति देउवाले कांग्रेस निर्वाचनपछि ठूलो शक्ति हुने पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्