काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा निर्वाचन हुनैपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा भइसकेकोले निर्वाचनबारे सरकारले अब दायाँबायाँ गर्न नपाइने उनले बताएका छन्।

काठमाडौँमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्ने पनि जनाएका हुन्। उनले भने, “निर्वाचन बैशाखमै हुनुपर्छ, दायाँबायाँ गर्न मिल्दैन र त्यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ।” 

निर्धारित समयमा निर्वाचन नभएमा कांग्रेसले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए। निर्वाचनपछि नेपाली कांग्रेस नै ठूलो शक्ति हुने पनि उनले बताएका छन्। तर त्यसका लागि ‘प्रोपोगान्डा’ आवश्यक रहेको उनको तर्क छ।

“नेपाली कांग्रेसले प्रचार गर्न सकेको छैन,” उनले भने, “जसरी उद्योगीहरूले व्यवसायमा वस्तु र सेवाको विज्ञापन गर्छ, हामीले राम्रो मात्रै भनेर नहुने रहेछ, प्रोपोगान्डा गर्नुपर्ने रहेछ।”

" /> काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा निर्वाचन हुनैपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा भइसकेकोले निर्वाचनबारे सरकारले अब दायाँबायाँ गर्न नपाइने उनले बताएका छन्।

काठमाडौँमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्ने पनि जनाएका हुन्। उनले भने, “निर्वाचन बैशाखमै हुनुपर्छ, दायाँबायाँ गर्न मिल्दैन र त्यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ।” 

निर्धारित समयमा निर्वाचन नभएमा कांग्रेसले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए। निर्वाचनपछि नेपाली कांग्रेस नै ठूलो शक्ति हुने पनि उनले बताएका छन्। तर त्यसका लागि ‘प्रोपोगान्डा’ आवश्यक रहेको उनको तर्क छ।

“नेपाली कांग्रेसले प्रचार गर्न सकेको छैन,” उनले भने, “जसरी उद्योगीहरूले व्यवसायमा वस्तु र सेवाको विज्ञापन गर्छ, हामीले राम्रो मात्रै भनेर नहुने रहेछ, प्रोपोगान्डा गर्नुपर्ने रहेछ।”

"> बैशाखमै स्वतन्त्र रूपमा निर्वाचन हुनुपर्छ, दायाँबायाँ गर्न पाइँदैन : कांग्रेसका सहमहामन्त्री डा. महत: Dekhapadhi
बैशाखमै स्वतन्त्र रूपमा निर्वाचन हुनुपर्छ, दायाँबायाँ गर्न पाइँदैन : कांग्रेसका सहमहामन्त्री डा. महत <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा निर्वाचन हुनैपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा भइसकेकोले निर्वाचनबारे सरकारले अब दायाँबायाँ गर्न नपाइने उनले बताएका छन्।</p> <p style="text-align: justify;">काठमाडौँमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्ने पनि जनाएका हुन्। उनले भने, &ldquo;निर्वाचन बैशाखमै हुनुपर्छ, दायाँबायाँ गर्न मिल्दैन र त्यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">निर्धारित समयमा निर्वाचन नभएमा कांग्रेसले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए। निर्वाचनपछि नेपाली कांग्रेस नै ठूलो शक्ति हुने पनि उनले बताएका छन्। तर त्यसका लागि &lsquo;प्रोपोगान्डा&rsquo; आवश्यक रहेको उनको तर्क छ।</p> <p style="text-align: justify;">&ldquo;नेपाली कांग्रेसले प्रचार गर्न सकेको छैन,&rdquo; उनले भने, &ldquo;जसरी उद्योगीहरूले व्यवसायमा वस्तु र सेवाको विज्ञापन गर्छ, हामीले राम्रो मात्रै भनेर नहुने रहेछ, प्रोपोगान्डा गर्नुपर्ने रहेछ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्