काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूले राम्रो काम गरेको देख्न नसकेपछि केही नेताहरू आरिसमा लागेको बताएका छन्।

काठमाडौँमा आयोजित वागमती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विखण्डनवादलाई सहमतिमा ल्याउँदासमेत चित्त दुखाएको आरोप लगाए।

“मैले विखण्डनवादलाई सहमतिमार्फत् राजनीतिको मूल धारमा ल्याएँ, तर केही साथीहरूले त्यसो गरेपछि छाती पिटीपिटी रोएको देखियो,” ओलीले भने, “मैले नयाँ नक्सा जारी गरेर संसदबाट सर्वसम्मत रूपमा अनुमोदन गराएँ, त्यसो गरेपछि धेरैको सात्तो गयो।” 

यसअघि भारतीय नाकाबन्दीताका पनि चप्नतर्फ बाटो खुलाएपछि आफ्नो सरकार ढालेको प्रसङ्ग जोड्दै अहिलेको प्रयासलाई असफल पारिदिएको ओलीले जनाएका छन्।

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूले राम्रो काम गरेको देख्न नसकेपछि केही नेताहरू आरिसमा लागेको बताएका छन्।

काठमाडौँमा आयोजित वागमती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विखण्डनवादलाई सहमतिमा ल्याउँदासमेत चित्त दुखाएको आरोप लगाए।

“मैले विखण्डनवादलाई सहमतिमार्फत् राजनीतिको मूल धारमा ल्याएँ, तर केही साथीहरूले त्यसो गरेपछि छाती पिटीपिटी रोएको देखियो,” ओलीले भने, “मैले नयाँ नक्सा जारी गरेर संसदबाट सर्वसम्मत रूपमा अनुमोदन गराएँ, त्यसो गरेपछि धेरैको सात्तो गयो।” 

यसअघि भारतीय नाकाबन्दीताका पनि चप्नतर्फ बाटो खुलाएपछि आफ्नो सरकार ढालेको प्रसङ्ग जोड्दै अहिलेको प्रयासलाई असफल पारिदिएको ओलीले जनाएका छन्।

"> विखण्डनवादलाई सहमतिमा ल्याउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री ओली: Dekhapadhi
विखण्डनवादलाई सहमतिमा ल्याउँदा छाती पिटीपिटी रोए : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूले राम्रो काम गरेको देख्न नसकेपछि केही नेताहरू आरिसमा लागेको बताएका छन्।</p> <p style="text-align: justify;">काठमाडौँमा आयोजित वागमती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विखण्डनवादलाई सहमतिमा ल्याउँदासमेत चित्त दुखाएको आरोप लगाए।</p> <p style="text-align: justify;">&ldquo;मैले विखण्डनवादलाई सहमतिमार्फत् राजनीतिको मूल धारमा ल्याएँ, तर केही साथीहरूले त्यसो गरेपछि छाती पिटीपिटी रोएको देखियो,&rdquo; ओलीले भने, &ldquo;मैले नयाँ नक्सा जारी गरेर संसदबाट सर्वसम्मत रूपमा अनुमोदन गराएँ, त्यसो गरेपछि धेरैको सात्तो गयो।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">यसअघि भारतीय नाकाबन्दीताका पनि चप्नतर्फ बाटो खुलाएपछि आफ्नो सरकार ढालेको प्रसङ्ग जोड्दै अहिलेको प्रयासलाई असफल पारिदिएको ओलीले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्