काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटनमा ‘मतियार’ भनेको टिप्पणी गरेका छन्। उनले सम्मानित राष्ट्रपति त्यस्तो हुन नहुने बताए।

बुबा-आमा मात्रै होइन, भगवान्भन्दा पनि माथि राखिएको राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सन्दर्भमा विवेक पुर्‍याउन नसकेको गगन थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-४ को प्रदेशसभा (ख)ले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भने। 

“हाम्रा बा-आमाभन्दा माथि राष्ट्रपतिलाई राखेका छौँ, भगवानलाई भन्दा माथि राखेको छौँ,” उनले भने, “राष्ट्रपति राष्ट्रपति हुन सक्नुपर्छ।”

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी निर्णय गर्नेमा पूर्ण भरोसा रहेको बताए। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई घर पठाइने बताए। त्यसपछि मुलुक निर्वाचनमा जाने पनि गगन थापाको दाबी छ।

" /> काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटनमा ‘मतियार’ भनेको टिप्पणी गरेका छन्। उनले सम्मानित राष्ट्रपति त्यस्तो हुन नहुने बताए।

बुबा-आमा मात्रै होइन, भगवान्भन्दा पनि माथि राखिएको राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सन्दर्भमा विवेक पुर्‍याउन नसकेको गगन थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-४ को प्रदेशसभा (ख)ले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भने। 

“हाम्रा बा-आमाभन्दा माथि राष्ट्रपतिलाई राखेका छौँ, भगवानलाई भन्दा माथि राखेको छौँ,” उनले भने, “राष्ट्रपति राष्ट्रपति हुन सक्नुपर्छ।”

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी निर्णय गर्नेमा पूर्ण भरोसा रहेको बताए। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई घर पठाइने बताए। त्यसपछि मुलुक निर्वाचनमा जाने पनि गगन थापाको दाबी छ।

"> राष्ट्रपतिलाई हामीले भगवान् भन्दा माथि राखेका थियौँ : गगन थापा: Dekhapadhi राष्ट्रपति विद्यादेवी भण्डारीलाई बा-आमा मात्रै होइनन्, भगवान् भन्दा माथि राखेको भए पनि प्रतिनिधिसभा विघटनमा ‘मतियार’ बनेको आरोप।
  • प्रतिनिधिसभा पुनर्स्थापना भए राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाइने भनाइ।
  • ">
    राष्ट्रपतिलाई हामीले भगवान् भन्दा माथि राखेका थियौँ : गगन थापा <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटनमा &lsquo;मतियार&rsquo; भनेको टिप्पणी गरेका छन्। उनले सम्मानित राष्ट्रपति त्यस्तो हुन नहुने बताए।</p> <p style="text-align: justify;">बुबा-आमा मात्रै होइन, भगवान्भन्दा पनि माथि राखिएको राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सन्दर्भमा विवेक पुर्&zwj;याउन नसकेको गगन थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-४ को प्रदेशसभा (ख)ले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भने।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हाम्रा बा-आमाभन्दा माथि राष्ट्रपतिलाई राखेका छौँ, भगवानलाई भन्दा माथि राखेको छौँ,&rdquo; उनले भने, &ldquo;राष्ट्रपति राष्ट्रपति हुन सक्नुपर्छ।&rdquo;</p> <p style="text-align: justify;">उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी निर्णय गर्नेमा पूर्ण भरोसा रहेको बताए। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई घर पठाइने बताए। त्यसपछि मुलुक निर्वाचनमा जाने पनि गगन थापाको दाबी छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्