काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित घोषणाअनुसार नै वैशाख १७ र बैशाख २७ गते निर्वाचन हुने जनाएका छन्।

वैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसको म्याद तल माथि नहुने पनि ठोकुवा गरेका छन्।

“अब चुनाव वैशाख १७ र २७ गते नै हुन्छ, तोकिएको मितिमा नै हुन्छ, त्यसबाट एक दिन पनि तल माथि हुन्न,” ओलीले भने, “त्यसैले धनगढीमा झैँ देशैभर चुनावी माहौल बनाउनु लाग्नुहोस्, चुनावको आँधीबेरी सिर्जना गर्नुहोस्।” 

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगराएर तानाशाही शासन ल्याउन खोजेको भन्नेहरूको आरोपको कुनै अर्थ नभएको पनि जनाएका छन्।

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित घोषणाअनुसार नै वैशाख १७ र बैशाख २७ गते निर्वाचन हुने जनाएका छन्।

वैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसको म्याद तल माथि नहुने पनि ठोकुवा गरेका छन्।

“अब चुनाव वैशाख १७ र २७ गते नै हुन्छ, तोकिएको मितिमा नै हुन्छ, त्यसबाट एक दिन पनि तल माथि हुन्न,” ओलीले भने, “त्यसैले धनगढीमा झैँ देशैभर चुनावी माहौल बनाउनु लाग्नुहोस्, चुनावको आँधीबेरी सिर्जना गर्नुहोस्।” 

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगराएर तानाशाही शासन ल्याउन खोजेको भन्नेहरूको आरोपको कुनै अर्थ नभएको पनि जनाएका छन्।

"> चुनाव वैशाखमा नै हुन्छ, एक दिन तलमाथि हुन्न : प्रधानमन्त्री: Dekhapadhi
चुनाव वैशाखमा नै हुन्छ, एक दिन तलमाथि हुन्न : प्रधानमन्त्री <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित घोषणाअनुसार नै वैशाख १७ र बैशाख २७ गते निर्वाचन हुने जनाएका छन्।</p> <p style="text-align: justify;">वैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसको म्याद तल माथि नहुने पनि ठोकुवा गरेका छन्।</p> <p style="text-align: justify;">&ldquo;अब चुनाव वैशाख १७ र २७ गते नै हुन्छ, तोकिएको मितिमा नै हुन्छ, त्यसबाट एक दिन पनि तल माथि हुन्न,&rdquo; ओलीले भने, &ldquo;त्यसैले धनगढीमा झैँ देशैभर चुनावी माहौल बनाउनु लाग्नुहोस्, चुनावको आँधीबेरी सिर्जना गर्नुहोस्।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगराएर तानाशाही शासन ल्याउन खोजेको भन्नेहरूको आरोपको कुनै अर्थ नभएको पनि जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्