काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषाको नक्कल गरेर माइतीघरमा ‘हामी यहाँ छौँ’ भनेर बसेको खुलासा गरेका छन्।

काठमाडौँमा बाग्मती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा भनेको अभिव्यक्तिलाई समातेर माइतीघरमा लगेको जनाएका हुन्।

“पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदै गर्दा मैले भनेको थिएँ– समय रोकिँदैन, समय अघि बढ्छ, म पनि यहीँ हुनेछु,” ओलीले त्यो दिनको सम्झना गर्दै भने, “मैले त्यो बेला भनेको कुरालाई नक्कल गरेर माइतीघरमा म यहाँ छु भन्दै छन्।”

ओलीले माइतीघरमा थकाइ लागेपछि खाजा खाना कार्की बैंक्वैट गएको बेला माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको भन्दै व्यङ्ग्यसमेत गरेका छन्। “माइतीघरमा बसिरहनु भएको थियो, थकाइ लागेपछि एकछिन कार्की बैंक्वेटमा खाजा खान भनेर पसेका थिए, त्यही बेला तपाईँ अध्यक्ष बन्ने हो भनेर सोधेछन्, हुन्छ भनेपछि माधवजी अध्यक्ष बन्नुभएको हो,” ओलीले भने, “अध्यक्ष हुन त विधि र प्रक्रिया हुनुपर्ने होला, महाधिवेशनबाट चयन गर्नुपर्ने होला। कुनै विधि नमानी म अध्यक्ष भएँ भन्ने?”

उनका अनुसार कार्की बैंक्वेटवाट भएको अध्यक्षलाई मान्न सकिनेछैन।

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषाको नक्कल गरेर माइतीघरमा ‘हामी यहाँ छौँ’ भनेर बसेको खुलासा गरेका छन्।

काठमाडौँमा बाग्मती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा भनेको अभिव्यक्तिलाई समातेर माइतीघरमा लगेको जनाएका हुन्।

“पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदै गर्दा मैले भनेको थिएँ– समय रोकिँदैन, समय अघि बढ्छ, म पनि यहीँ हुनेछु,” ओलीले त्यो दिनको सम्झना गर्दै भने, “मैले त्यो बेला भनेको कुरालाई नक्कल गरेर माइतीघरमा म यहाँ छु भन्दै छन्।”

ओलीले माइतीघरमा थकाइ लागेपछि खाजा खाना कार्की बैंक्वैट गएको बेला माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको भन्दै व्यङ्ग्यसमेत गरेका छन्। “माइतीघरमा बसिरहनु भएको थियो, थकाइ लागेपछि एकछिन कार्की बैंक्वेटमा खाजा खान भनेर पसेका थिए, त्यही बेला तपाईँ अध्यक्ष बन्ने हो भनेर सोधेछन्, हुन्छ भनेपछि माधवजी अध्यक्ष बन्नुभएको हो,” ओलीले भने, “अध्यक्ष हुन त विधि र प्रक्रिया हुनुपर्ने होला, महाधिवेशनबाट चयन गर्नुपर्ने होला। कुनै विधि नमानी म अध्यक्ष भएँ भन्ने?”

उनका अनुसार कार्की बैंक्वेटवाट भएको अध्यक्षलाई मान्न सकिनेछैन।

"> माइतीघरमा ‘हामी यहाँ छौँ’ भन्ने मेरै नक्कल गरेका हुन् : प्रधानमन्त्री : Dekhapadhi
माइतीघरमा ‘हामी यहाँ छौँ’ भन्ने मेरै नक्कल गरेका हुन् : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषाको नक्कल गरेर माइतीघरमा ‘हामी यहाँ छौँ’ भनेर बसेको खुलासा गरेका छन्।

काठमाडौँमा बाग्मती प्रदेश स्तरको युवा भेलालाई सम्बोधन गर्दै पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिँदा भनेको अभिव्यक्तिलाई समातेर माइतीघरमा लगेको जनाएका हुन्।

“पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदै गर्दा मैले भनेको थिएँ– समय रोकिँदैन, समय अघि बढ्छ, म पनि यहीँ हुनेछु,” ओलीले त्यो दिनको सम्झना गर्दै भने, “मैले त्यो बेला भनेको कुरालाई नक्कल गरेर माइतीघरमा म यहाँ छु भन्दै छन्।”

ओलीले माइतीघरमा थकाइ लागेपछि खाजा खाना कार्की बैंक्वैट गएको बेला माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको भन्दै व्यङ्ग्यसमेत गरेका छन्। “माइतीघरमा बसिरहनु भएको थियो, थकाइ लागेपछि एकछिन कार्की बैंक्वेटमा खाजा खान भनेर पसेका थिए, त्यही बेला तपाईँ अध्यक्ष बन्ने हो भनेर सोधेछन्, हुन्छ भनेपछि माधवजी अध्यक्ष बन्नुभएको हो,” ओलीले भने, “अध्यक्ष हुन त विधि र प्रक्रिया हुनुपर्ने होला, महाधिवेशनबाट चयन गर्नुपर्ने होला। कुनै विधि नमानी म अध्यक्ष भएँ भन्ने?”

उनका अनुसार कार्की बैंक्वेटवाट भएको अध्यक्षलाई मान्न सकिनेछैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्