काठमाडौं। नागरिक अगुवा तथा अधिकारकर्मी डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले राष्ट्रपति पदसमेतको दुरूपयोग गर्दै प्रधानमन्त्रीले हालै गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।
“हठात प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरूलाई चिन्तित तुल्याएको छ,” पाण्डे र पहाडीले आज जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधिसभाको विघटनले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरुलाई चिन्तित तुल्याएको उनीहरूले जनाएका छन्।
“पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हितविपरीत छ,” उनीहरूले भनेका छन्।
उनीहरूले विघटित प्रतिनिधिसभा पुनः सुचारू हुने व्यवस्था गर्न आह्वानसमेत गरेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्न डा. पाण्डे र पहाडीकाे माग: Dekhapadhi
नागरिक अगुवा तथा अधिकारकर्मी डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले राष्ट्रपति पदसमेतको दुरूपयोग गर्दै प्रधानमन्त्रीले हालै गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्न डा. पाण्डे र पहाडीकाे माग