काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘थारू आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७’ पेस गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने भएका हुन्।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन-२०७६/७७ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
" />

">
थारू आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिँदै: Dekhapadhi
राष्ट्रियसभाको आजको बैठकमा ‘थारू आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७’ पेस गरिने भएको छ।
">
थारू आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिँदै
<p style="text-align: justify;">काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘थारू आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७’ पेस गरिने भएको छ।</p>
<p style="text-align: justify;">प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने भएका हुन्।</p>
<p style="text-align: justify;">यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन-२०७६/७७ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद्‍का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।</p>