काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा दाबी गरेकोमा सम्बन्ध नबिग्रने बताएका छन्।

सुगौली सन्धिपछि १४६ वर्षदेखि भोगचलन गरेको उक्त भूमिमा भारत-चीनबीच युद्ध भएको बेला भारतीय सेना बसेकाे भए पनि नेपालको भूमि भएकोमा शंका नगर्न आग्रह गरेका छन्।

"यसअघिका शाषकहरुले १४६ वर्षसम्म उपभोग गरेको भू-भागमा ५८ वर्षदेखि अतिक्रमण हुँदा बोलेनन्, तर अहिले ती भू-भाग समेटेर नयाँ नक्सा जारी भएपछि धेरैले सम्बन्ध बिग्रन्छ भनिरहेका छन्," प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा भने, "आफ्नो भूमिमा दाबी गरेर विदेशी सेना हटाउने कुराले दुई देशको सबन्ध बिग्रँदैन, अब सो भूमिमा हाम्रो उपभोग गरिनेछ।"

भारतीय सरकारसँग सो भूमिका बारेमा सौहार्द्रपूर्ण रुपमा छलफल भइरहेकाले उक्त भूमि चाँडै नै नेपालले उपभोग गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा दाबी गरेकोमा सम्बन्ध नबिग्रने बताएका छन्।

सुगौली सन्धिपछि १४६ वर्षदेखि भोगचलन गरेको उक्त भूमिमा भारत-चीनबीच युद्ध भएको बेला भारतीय सेना बसेकाे भए पनि नेपालको भूमि भएकोमा शंका नगर्न आग्रह गरेका छन्।

"यसअघिका शाषकहरुले १४६ वर्षसम्म उपभोग गरेको भू-भागमा ५८ वर्षदेखि अतिक्रमण हुँदा बोलेनन्, तर अहिले ती भू-भाग समेटेर नयाँ नक्सा जारी भएपछि धेरैले सम्बन्ध बिग्रन्छ भनिरहेका छन्," प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा भने, "आफ्नो भूमिमा दाबी गरेर विदेशी सेना हटाउने कुराले दुई देशको सबन्ध बिग्रँदैन, अब सो भूमिमा हाम्रो उपभोग गरिनेछ।"

भारतीय सरकारसँग सो भूमिका बारेमा सौहार्द्रपूर्ण रुपमा छलफल भइरहेकाले उक्त भूमि चाँडै नै नेपालले उपभोग गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ।

"> अर्काको भूमिमा दाबी गरे सम्बन्ध बिग्रन्छ, हाम्रै भूमि दाबी गर्दा बिग्रिँदैन :  प्रधानमन्त्री ओली: Dekhapadhi सुगौली सन्धिपछि १४६ वर्षदेखि भोगचलन गरेको उक्त भूमिमा भारत-चीनबीच युद्ध भएको बेला भारतीय सेना बसेकाे भए पनि नेपालको भूमि भएकोमा शंका नगर्न आग्रह गरेका छन्। ">
अर्काको भूमिमा दाबी गरे सम्बन्ध बिग्रन्छ, हाम्रै भूमि दाबी गर्दा बिग्रिँदैन :  प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा दाबी गरेकोमा सम्बन्ध नबिग्रने बताएका छन्।</p> <p style="text-align: justify;">सुगौली सन्धिपछि १४६ वर्षदेखि भोगचलन गरेको उक्त भूमिमा भारत-चीनबीच युद्ध भएको बेला भारतीय सेना बसेकाे भए पनि नेपालको भूमि भएकोमा शंका नगर्न आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">&quot;यसअघिका शाषकहरुले १४६ वर्षसम्म उपभोग गरेको भू-भागमा ५८ वर्षदेखि अतिक्रमण हुँदा बोलेनन्, तर अहिले ती भू-भाग समेटेर नयाँ नक्सा जारी भएपछि धेरैले सम्बन्ध बिग्रन्छ भनिरहेका छन्,&quot; प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकमा भने, &quot;आफ्नो भूमिमा दाबी गरेर विदेशी सेना हटाउने कुराले दुई देशको सबन्ध बिग्रँदैन, अब सो भूमिमा हाम्रो उपभोग गरिनेछ।&quot;</p> <p style="text-align: justify;">भारतीय सरकारसँग सो भूमिका बारेमा सौहार्द्रपूर्ण रुपमा छलफल भइरहेकाले उक्त भूमि चाँडै नै नेपालले उपभोग गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्