काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियताको ग्राफ हटेको भनेर आरोप लगाइरहनेलाई  निर्वाचनमा गएर देखाउन चुनौती दिएका छन्।

राष्ट्रियसभा बैठकलाई विशेष सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियतालाई मापन गर्ने निर्वाचन भएकाले सो बाटोमा जान आग्रह गरेका हुन्।

"कपिपयले भनिरहेका छन् कि केपी ओलीको लोकप्रियताको ग्राफ घटेको छ। ठिकै छ त निर्वाचनमा जाऔं, त्यहीँ देखिन्छ नि कसको कति घटयो? कसको कति बढयो?," उनले भने, "मेरो ग्राफ घटेको छ भने जनतालाई भनेर मलाई हराउनुस्। सबैलाई भन्नाेस् कि ओलीले यो-यो गलत गरे भनेर, जनताले तपाईंका कुरा पत्याए म हारिहाल्छु।" 

तर निर्वाचनभन्दा बाहिर गएर आफ्नो लोकप्रियता घटेको मूल्याङ्‍कन नगर्न पनि ओलीले आग्रह गरेका छन्।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियताको ग्राफ हटेको भनेर आरोप लगाइरहनेलाई  निर्वाचनमा गएर देखाउन चुनौती दिएका छन्।

राष्ट्रियसभा बैठकलाई विशेष सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियतालाई मापन गर्ने निर्वाचन भएकाले सो बाटोमा जान आग्रह गरेका हुन्।

"कपिपयले भनिरहेका छन् कि केपी ओलीको लोकप्रियताको ग्राफ घटेको छ। ठिकै छ त निर्वाचनमा जाऔं, त्यहीँ देखिन्छ नि कसको कति घटयो? कसको कति बढयो?," उनले भने, "मेरो ग्राफ घटेको छ भने जनतालाई भनेर मलाई हराउनुस्। सबैलाई भन्नाेस् कि ओलीले यो-यो गलत गरे भनेर, जनताले तपाईंका कुरा पत्याए म हारिहाल्छु।" 

तर निर्वाचनभन्दा बाहिर गएर आफ्नो लोकप्रियता घटेको मूल्याङ्‍कन नगर्न पनि ओलीले आग्रह गरेका छन्।

"> मेरो लोकप्रियताको ग्राफ घटेको छ छैन, त्यो चुनावले देखाउँछ : प्रधानमन्त्री: Dekhapadhi राष्ट्रियसभा बैठकलाई विशेष सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियतालाई मापन गर्ने निर्वाचन भएकाले सो बाटोमा जान आग्रह गरेका हुन्।
  • तर निर्वाचनभन्दा बाहिर गएर आफ्नो लोकप्रियता घटेको मूल्याङ्‍कन नगर्न पनि ओलीले आग्रह गरेका छन्।
  • ">
    मेरो लोकप्रियताको ग्राफ घटेको छ छैन, त्यो चुनावले देखाउँछ : प्रधानमन्त्री <p style="text-align: justify;">काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियताको ग्राफ हटेको भनेर आरोप लगाइरहनेलाई &nbsp;निर्वाचनमा गएर देखाउन चुनौती दिएका छन्।</p> <p style="text-align: justify;">राष्ट्रियसभा बैठकलाई विशेष सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियतालाई मापन गर्ने निर्वाचन भएकाले सो बाटोमा जान आग्रह गरेका हुन्।</p> <p style="text-align: justify;">&quot;कपिपयले भनिरहेका छन् कि केपी ओलीको लोकप्रियताको ग्राफ घटेको छ। ठिकै छ त निर्वाचनमा जाऔं, त्यहीँ देखिन्छ नि कसको कति घटयो? कसको कति बढयो?,&quot; उनले भने, &quot;मेरो ग्राफ घटेको छ भने जनतालाई भनेर मलाई हराउनुस्। सबैलाई भन्नाेस् कि ओलीले यो-यो गलत गरे भनेर, जनताले तपाईंका कुरा पत्याए म हारिहाल्छु।&quot;&nbsp;</p> <p style="text-align: justify;">तर निर्वाचनभन्दा बाहिर गएर आफ्नो लोकप्रियता घटेको मूल्याङ्&zwj;कन नगर्न पनि ओलीले आग्रह गरेका छन्।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्