काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको काम यसभन्दा अगाडि यतिधेरै कहिल्यै नभएको दाबी गरेका छन्। ती कामहरू तथ्याङ्क र आँकडाले देखाउने उनले बताए।
देशभर विकास निर्माणका कामहरू असाधारण रूपमा र द्रूतगतिमा ऐतिहासिक काम भइरहेको उनकाे भनाइ छ। तर, काम भएको देखे पनि नदेखेको झैँ गरिएकाे उनले बताए।
“सबैले काम देखेका छन्, देखेर पनि नदेखेझैँ गर्नु, देखे पनि छोप्नु बेग्लै कुरा र देखेपछि अर्कोतिर मुन्टो फर्काएर हिँड्नु बेग्लै कुरा हो तर, विकास भएको छ,” राष्ट्रियसभाको बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भने।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा वर्तमान सरकारले अधिक काम गरेको जिकिर गरे।
“स्वास्थ्य क्षेत्रमा कति काम भएको छ? शिक्षा क्षेत्रमा कति काम भएको छ? सबैलाई थाहा छ कि अधिक कामहरू भएका छन्। त्यसैले स्कूलहरूमा विद्यार्थी भर्नादर हेरौं, ड्रपआउटको दर हेरौं, छात्रछात्राको भर्नादर वृद्धिको कुरा हेरौं,” उनले भने, “सामाजिक समानताको क्षेत्रमा अधिक काम भएकाे छ, यो सानो उपलब्धि होइन।”

प्रधानमन्त्री ओलीले भने- मुलुकमा यति धेरै विकासको काम यसभन्दा अगाडि कहिल्यै भएको थिएन: Dekhapadhi
देशभर विकास निर्माणका कामहरू असाधारण रूपमा र द्रूतगतिमा ऐतिहासिक काम भइरहेको उनकाे भनाइ छ। तर, काम भएको देखे पनि नदेखेको झैँ गरिएकाे उनले बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा वर्तमान सरकारले अधिक काम गरेको जिकिर गरे।
प्रधानमन्त्री ओलीले भने- मुलुकमा यति धेरै विकासको काम यसभन्दा अगाडि कहिल्यै भएको थिएन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको काम यसभन्दा अगाडि यतिधेरै कहिल्यै नभएको दाबी गरेका छन्। ती कामहरू तथ्याङ्‍क र आँकडाले देखाउने उनले बताए।