काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र भन्ने मान्यताको हैसियत दुरूपयोग गर्दै केही बुद्धिजीवि र पूर्वप्रधानन्यायाधीश राजनीतिक पूर्वाग्रहमा लागिपरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र भनेर चिनिएका व्यक्तिहरू राजनीतिक पूर्वाग्रहका साथ लागिरहेको आरोप लगाएका हुन्।
‘‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेलाई संविधान पढ्न सुझाव दिन चाहन्छु। पहिला संविधान पढ्नुहोस् अनि बहसमा आउनुहोस्,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘यहाँ स्वतन्त्र भनेर मान्यता पाएकाहरू अहिले हैसियत बिर्सेर राजनीतिक पक्षधरता देखाइरहेका छन्, आफ्नो हैसियतको दुरूपयोग गरेर न्यायालयलाई दबाबमा पार्न काम भइरहेको छ।’’
केही स्वतन्त्र भनिने बुद्धिजीवि र पूर्वप्रधानन्यायाधीसहरूले राजनीतिक पूर्वाग्रहले वक्तव्यबाजी गरेर स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने काम गरिरहेको ओलीले आरोप लगाएका छन्।
‘‘स्वतन्त्र भन्ने तर राजनीतिक पक्षधरताका कुरा गर्ने अनि केही न्यायमूर्ति अहिले वक्तव्यबाजी गरेर सडकबाट दबाब दिएर न्यायालयलाई प्रभावित गरिरहेका छन्,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘कस्तो न्याय दिए होलान् ती न्यायमूर्तिहरूले? म छक्क परिरहेको छु।’’ पूर्वप्रधानन्यायाधीशहरूले गरेको वक्तव्यबाजीप्रति आपत्ति जनाउँदै न्यायालयलाई स्वतन्त्रपूर्वक निर्णय गर्न दिनुपर्नेमा उनको जोड छ।
‘‘कतिपय प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक इजालासबाट पाइँदैन भनेर कुरा गरिरहेका छन्, तीनले कहाँबाट पढेछन्?,’’ ओलीले प्रश्न गरेका छन्।

स्वतन्त्र भन्नेहरूले राजनीतिक पूर्वाग्रह राखेको प्रधानमन्त्री ओलीको आरोप: Dekhapadhi
प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र भनेर चिनिएका व्यक्तिहरू राजनीतिक पूर्वाग्रहका साथ लागिरहेको आरोप लगाएका हुन्।
केही स्वतन्त्र भनिने बुद्धिजीवि र पूर्वप्रधानन्यायाधीसहरूले राजनीतिक पूर्वाग्रहले वक्तव्यबाजी गरेर स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने काम गरिरहेको ओलीले आरोप लगाएका छन्।
स्वतन्त्र भन्नेहरूले राजनीतिक पूर्वाग्रह राखेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र भन्ने मान्यताको हैसियत दुरूपयोग गर्दै केही बुद्धिजीवि र पूर्वप्रधानन्यायाधीश राजनीतिक पूर्वाग्रहमा लागिपरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र भनेर चिनिएका व्यक्तिहरू राजनीतिक पूर्वाग्रहका साथ लागिरहेको आरोप लगाएका हुन्।

‘‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेलाई संविधान पढ्न सुझाव दिन चाहन्छु। पहिला संविधान पढ्नुहोस् अनि बहसमा आउनुहोस्,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘यहाँ स्वतन्त्र भनेर मान्यता पाएकाहरू अहिले हैसियत बिर्सेर राजनीतिक पक्षधरता देखाइरहेका छन्, आफ्नो हैसियतको दुरूपयोग गरेर न्यायालयलाई दबाबमा पार्न काम भइरहेको छ।’’

सिफारिस

संविधानको धारा ७६ (७) ले सरकार बनाउन सकेन भने चुनावमा जाऊ भनेको छ : प्रधानमन्त्री