काठमाडौं। राष्ट्रिय सभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौं अधिवेशन आज अन्त्य भएको छ।  

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। सोहीअनुसार राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।

यसअघि बैठकमा उठेका प्रश्न एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य दिँदै जवाफ प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरेका थिए। 

" /> काठमाडौं। राष्ट्रिय सभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौं अधिवेशन आज अन्त्य भएको छ।  

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। सोहीअनुसार राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।

यसअघि बैठकमा उठेका प्रश्न एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य दिँदै जवाफ प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरेका थिए। 

"> राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य: Dekhapadhi
राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय सभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौं अधिवेशन आज अन्त्य भएको छ। &nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। सोहीअनुसार राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ।</p> <p style="text-align: justify;">चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।</p> <p style="text-align: justify;">यसअघि बैठकमा उठेका प्रश्न एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य दिँदै जवाफ प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले &lsquo;थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७&rsquo; र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले &lsquo;विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७&rsquo; पेश गरेका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्