काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एकजना अध्यक्ष पशुपति शम्शेर जबराले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौँमा आज निकालिएको र्यालीमाथि प्रहरी दमन भएको भन्दै त्यसको विरोध गरेका छन्।
उनले प्रहरी दमनलाई अन्याय, अत्याचार र लोकतान्त्रिक पद्धतिको विरुद्धको कार्य भएको बताए।
स्वतन्त्र प्रजातान्त्रिक शक्तिलाई दमन गर्ने जुन काम नटिक्ने बताए।
“यस्तो दमन टिक्न पनि टिक्दैन, चल्न पनि चल्दैन र हामी आफ्नो अभियान अगाडि सारी राष्ट्रियता, मुलुकको सम्पूर्ण अखण्डतालाई कायम गर्न राप्रपा अगाडि बढ्छ,” अध्यक्ष राणाले प्रदर्शनपछि थापागाउँस्थित अर्पण बैंक्वेटमा पत्रकारहरूसँग बताए।
उनले राप्रपाले लोकतन्त्रमाथिको दमन सहन नसक्ने उल्लेख गरे।
राप्रपाले आज भद्रकाली हुँदै सिंहदरबारसम्म र्याली निकालेको थियो। सो क्रममा सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न अगाडि बढेका र्यालीमा प्रहरीले दमन गरेको थियो।
फरक प्रसङ्गमा, अध्यक्ष राणाले मुलुक हिन्दु राष्ट्र हुनैपर्ने र राष्ट्र प्रमुखका लागि राजसंस्था नै ल्याउनुपर्ने बताए।
राजसंस्था चाहिँ आलङ्कारिक रूपमा हुनुपर्ने उनको धारणा छ, जुन लोकतन्त्र सफल पार्न र प्रजातन्त्रलाई दीगो पार्न आवश्यक रहेको बताए।

राप्रपाको र्यालीमाथि प्रहरी दमन, अध्यक्ष राणाद्वारा भर्त्सना: Dekhapadhi
सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न भद्रकालीदेखि अगाडि बढेको राप्रपाको र्यालीमाथि प्रहरी दमन भएको थियो।
राप्रपा अध्यक्ष राणाले राप्रपाले प्रहरी दमन भएको भन्दै विरोध गरेका छन्।
राप्रपाको र्यालीमाथि प्रहरी दमन, अध्यक्ष राणाद्वारा भर्त्सना

सिफारिस

पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाइयो, र्‍यालीमा प्रहरी धरपकड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एकजना अध्यक्ष पशुपति शम्शेर जबराले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानी काठमाडौँमा आज निकालिएको र्‍यालीमाथि प्रहरी दमन भएको भन्दै त्यसको विरोध गरेका छन्।

उनले प्रहरी दमनलाई अन्याय, अत्याचार र लोकतान्त्रिक पद्धतिको विरुद्धको कार्य भएको बताए।

स्वतन्त्र प्रजातान्त्रिक शक्तिलाई दमन गर्ने जुन काम नटिक्ने बताए।

“यस्तो दमन टिक्न पनि टिक्दैन, चल्न पनि चल्दैन र हामी आफ्नो अभियान अगाडि सारी राष्ट्रियता, मुलुकको सम्पूर्ण अखण्डतालाई कायम गर्न राप्रपा अगाडि बढ्छ,” अध्यक्ष राणाले प्रदर्शनपछि थापागाउँस्थित अर्पण बैंक्वेटमा पत्रकारहरूसँग बताए।

उनले राप्रपाले लोकतन्त्रमाथिको दमन सहन नसक्ने उल्लेख गरे।

राप्रपाले आज भद्रकाली हुँदै सिंहदरबारसम्म र्‍याली निकालेको थियो। सो क्रममा सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न अगाडि बढेका र्‍यालीमा प्रहरीले दमन गरेको थियो।