स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमतप्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरूले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छिन्।

गृहजिल्ला स्याङ्जामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरूले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो,” उनले भनिन्।

उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन्। “पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो। पद, सेवा सुविधाको छलफल चल्न थाल्यो। विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो,” उनले भनिन्।

आमजनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरूले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितिको सिर्जना भएको मन्त्री अर्यालले बताइन्।

" /> स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमतप्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरूले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छिन्।

गृहजिल्ला स्याङ्जामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरूले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो,” उनले भनिन्।

उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन्। “पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो। पद, सेवा सुविधाको छलफल चल्न थाल्यो। विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो,” उनले भनिन्।

आमजनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरूले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितिको सिर्जना भएको मन्त्री अर्यालले बताइन्।

"> चौतर्फी घेराबन्दीमा परेपछि जनतामा जाने निर्णय : मन्त्री अर्याल: Dekhapadhi पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरूले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो। ">
चौतर्फी घेराबन्दीमा परेपछि जनतामा जाने निर्णय : मन्त्री अर्याल
स्याङ्जा। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमतप्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरूले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताएकी छिन्।

गृहजिल्ला स्याङ्जामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरूले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो,” उनले भनिन्।

उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन्। “पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो। पद, सेवा सुविधाको छलफल चल्न थाल्यो। विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो,” उनले भनिन्।

आमजनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरूले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितिको सिर्जना भएको मन्त्री अर्यालले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्