काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

आजको इजालासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका साथै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलगायत रहेका छन्।

न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजालासमा बस्न अस्वीकार गरेपछि उनकाे स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेर बहस सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका १३ वटा रिटमा गत पुस ९ गतेदेखि सुनवाइ सुरु भएको थियाे।

उक्त बहसमा सहभागी हुनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहबाट प्रतिनिधित्व गर्दै आएका विघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ पनि उपस्थित भएका छन्।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

आजको इजालासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका साथै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलगायत रहेका छन्।

न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजालासमा बस्न अस्वीकार गरेपछि उनकाे स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेर बहस सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका १३ वटा रिटमा गत पुस ९ गतेदेखि सुनवाइ सुरु भएको थियाे।

उक्त बहसमा सहभागी हुनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहबाट प्रतिनिधित्व गर्दै आएका विघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ पनि उपस्थित भएका छन्।

"> प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ सुरु, देव गुरुङ सर्वोच्चमा पुगे: Dekhapadhi
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ सुरु, देव गुरुङ सर्वोच्चमा पुगे
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

आजको इजालासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका साथै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलगायत रहेका छन्।

न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजालासमा बस्न अस्वीकार गरेपछि उनकाे स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेर बहस सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका १३ वटा रिटमा गत पुस ९ गतेदेखि सुनवाइ सुरु भएको थियाे।

उक्त बहसमा सहभागी हुनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहबाट प्रतिनिधित्व गर्दै आएका विघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ पनि उपस्थित भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्