काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड समूहबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षमा चयन भएका माधवकुमार नेपाललाई गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौं दुवैतिरवाट साथ नपाएको देखिएको छ।

विगतमा निकै राम्रो साथ पाएका नेता नेपाल गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौंका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिले साथ नदिएपछि अप्ठ्यारोमा परेका छन्।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभू साह र सचिव सुमन प्याकुरेलको साथ नपाएका नेपालले यसअघि पनि आफ्नो गृहजिल्लामा जिल्ला कमिटी सदस्यको सपथसमेत खुवाउन सकेका थिएनन्।

पछिल्लो समयमा प्रचण्ड समूहलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकासमन्त्री साहले रौतहटमा भव्य आमसभा आयोजना गरिसक्दा पनि नेपालनिकट नेताहरू कोठे बैठकमा सीमित भएका छन्।

आफ्नै सिफारिसमा परेका समानुपातिक सांसदको साथ पाए पनि रौतहटमा उनले त्यस्तो कुनै कार्यक्रम गर्न सकेका छैनन्। पछिल्लो समयमा प्रचण्ड समूहलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकासमन्त्री साहले रौतहटमा भव्य आमसभा आयोजना गरिसक्दा पनि नेपालनिकट नेताहरू कोठे बैठकमा सीमित भएका छन्।

रौतहटका प्रभावशाली नेताहरू तुल्सीराज गिरी, उद्धव रेग्मी, अब्दुल कलामलगायतका नेताहरूले नेपालको साथ छाडेका छन्। नेपालपक्षले प्रभावशाली रूपमा कार्यक्रम गर्न सकेको पनि देखिएको छैन।  नेकपाले जीत हासिल गरेका रौतहटका मौलापुर र कटहरियाका मेयर ओलीतिर खुलेका छन्।

उता, काठमाडौंमा अध्यक्ष नेपाललाई एकजना जीवनराम श्रेष्ठले मात्रै साथ दिएका छन्। अध्यक्ष ओलीलाई काठमाडौंका सांसदहरू ईश्वर पोखरेल, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धरले साथ दिएका छन्।

प्रदेशसभाका १६ सांसदमध्ये नेपाललाई जम्मा चार जनाले मात्रै साथ दिएका छन्। ओलीको पक्षमा १२ जना सांसद उभिएका छन्।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यदेखि झन्डै ७५ प्रतिशत जनप्रतिनिधिले ओलीलाई साथ दिएपछि काठमाडौंमा नेपालले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन्।

अष्टलक्ष्मी शाक्य, वसन्त मानन्धर, कुसुमकुमार कार्की र केशवप्रसाद पोखरेलले नेपाललाई साथ दिएका छन्। केशव स्थापित, रामेश्वर फुँयाल, सानुकुमार श्रेष्ठ, अजय क्रान्ति शाक्य, राजेश शाक्य, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, प्रकाश श्रेष्ठ, रमा आलेमगर,  दीपक निरौला र मणिराम फुँयाललगायतले ओलीलाई साथ दिएका छन्।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड समूहबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षमा चयन भएका माधवकुमार नेपाललाई गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौं दुवैतिरवाट साथ नपाएको देखिएको छ।

"> गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौंमै नेपाल कमजोर, अधिकांश जनप्रतिनिधि ओलीतिर: Dekhapadhi गृहजिल्ला रौतहटका प्रत्यक्ष निर्वाचित सांसद र मेयरहरूले नेपाललाई साथ दिएनन्, अधिकांश जनप्रतिनिधि ओलीतिर।
• निर्वाचन जिल्ला काठमाडौंका ७५ प्रतिशत जनप्रतिनिधि ओलीतिर लागेपछि नेपाल अप्ठ्यारोमा छन्।

गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौंमै नेपाल कमजोर, अधिकांश जनप्रतिनिधि ओलीतिर
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड समूहबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षमा चयन भएका माधवकुमार नेपाललाई गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौं दुवैतिरवाट साथ नपाएको देखिएको छ।

विगतमा निकै राम्रो साथ पाएका नेता नेपाल गृहजिल्ला रौतहट र निर्वाचन जिल्ला काठमाडौंका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिले साथ नदिएपछि अप्ठ्यारोमा परेका छन्।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभू साह र सचिव सुमन प्याकुरेलको साथ नपाएका नेपालले यसअघि पनि आफ्नो गृहजिल्लामा जिल्ला कमिटी सदस्यको सपथसमेत खुवाउन सकेका थिएनन्।

पछिल्लो समयमा प्रचण्ड समूहलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकासमन्त्री साहले रौतहटमा भव्य आमसभा आयोजना गरिसक्दा पनि नेपालनिकट नेताहरू कोठे बैठकमा सीमित भएका छन्।

आफ्नै सिफारिसमा परेका समानुपातिक सांसदको साथ पाए पनि रौतहटमा उनले त्यस्तो कुनै कार्यक्रम गर्न सकेका छैनन्। पछिल्लो समयमा प्रचण्ड समूहलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकासमन्त्री साहले रौतहटमा भव्य आमसभा आयोजना गरिसक्दा पनि नेपालनिकट नेताहरू कोठे बैठकमा सीमित भएका छन्।

रौतहटका प्रभावशाली नेताहरू तुल्सीराज गिरी, उद्धव रेग्मी, अब्दुल कलामलगायतका नेताहरूले नेपालको साथ छाडेका छन्। नेपालपक्षले प्रभावशाली रूपमा कार्यक्रम गर्न सकेको पनि देखिएको छैन।  नेकपाले जीत हासिल गरेका रौतहटका मौलापुर र कटहरियाका मेयर ओलीतिर खुलेका छन्।

उता, काठमाडौंमा अध्यक्ष नेपाललाई एकजना जीवनराम श्रेष्ठले मात्रै साथ दिएका छन्। अध्यक्ष ओलीलाई काठमाडौंका सांसदहरू ईश्वर पोखरेल, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धरले साथ दिएका छन्।

प्रदेशसभाका १६ सांसदमध्ये नेपाललाई जम्मा चार जनाले मात्रै साथ दिएका छन्। ओलीको पक्षमा १२ जना सांसद उभिएका छन्।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यदेखि झन्डै ७५ प्रतिशत जनप्रतिनिधिले ओलीलाई साथ दिएपछि काठमाडौंमा नेपालले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन्।

अष्टलक्ष्मी शाक्य, वसन्त मानन्धर, कुसुमकुमार कार्की र केशवप्रसाद पोखरेलले नेपाललाई साथ दिएका छन्। केशव स्थापित, रामेश्वर फुँयाल, सानुकुमार श्रेष्ठ, अजय क्रान्ति शाक्य, राजेश शाक्य, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, प्रकाश श्रेष्ठ, रमा आलेमगर,  दीपक निरौला र मणिराम फुँयाललगायतले ओलीलाई साथ दिएका छन्।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यदेखि झन्डै ७५ प्रतिशत जनप्रतिनिधिले ओलीलाई साथ दिएपछि काठमाडौंमा नेपालले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्