काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्षद्वयले आज संयुक्त शुभकामना सन्देश जारी गर्दै थारू, मगर, छन्त्याललगायत समुदायले आफ्नो मौलिकताअनुसार मनाउने माघी, माघे सङ्क्रान्ति तथा माघे सकरातीको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।
‘‘नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन्। विभिन्न भूभागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरू राष्ट्रको समुच्च मौलिक पहिचान हो,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘भौगोलिक विविधतायुक्त नेपालको सामुदायिक साँस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन्। यिनै मार्फत् नेपालीहरूमा आपसी सद्‍भाव, प्रेम , भ्रातृत्व, सहिष्णुता र एकताको विकास भएको हो।’’
अध्यक्षद्वयले नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको जनाएका छन्। तर, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप लगाएका छन्।
उक्त सन्देशमार्फत उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजातिलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिलसमेत गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्षद्वयले आज संयुक्त शुभकामना सन्देश जारी गर्दै थारू, मगर, छन्त्याललगायत समुदायले आफ्नो मौलिकताअनुसार मनाउने माघी, माघे सङ्क्रान्ति तथा माघे सकरातीको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।
‘‘नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन्। विभिन्न भूभागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरू राष्ट्रको समुच्च मौलिक पहिचान हो,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘भौगोलिक विविधतायुक्त नेपालको सामुदायिक साँस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन्। यिनै मार्फत् नेपालीहरूमा आपसी सद्‍भाव, प्रेम , भ्रातृत्व, सहिष्णुता र एकताको विकास भएको हो।’’
अध्यक्षद्वयले नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको जनाएका छन्। तर, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप लगाएका छन्।
उक्त सन्देशमार्फत उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजातिलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिलसमेत गरेका छन्।
"> गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट हुन अध्यक्षद्वयको अपिल: Dekhapadhi अध्यक्षद्वयले आज संयुक्त शुभकामना सन्देश जारी गर्दै थारू, मगर, छन्त्याललगायत समुदायले आफ्नो मौलिकताअनुसार मनाउने माघी, माघे सङ्क्रान्ति तथा माघे सकरातीको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।
• नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप।
गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट हुन अध्यक्षद्वयको अपिल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्षद्वयले आज संयुक्त शुभकामना सन्देश जारी गर्दै थारू, मगर, छन्त्याललगायत समुदायले आफ्नो मौलिकताअनुसार मनाउने माघी, माघे सङ्क्रान्ति तथा माघे सकरातीको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।
अध्यक्षद्वयले नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको जनाएका छन्। तर, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप लगाएका छन्।
उक्त सन्देशमार्फत उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजातिलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिलसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्