काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको असन्तुष्ट समूहसँग मिल्न नसकिने बताएका छन्।
अध्यक्ष गजुरेलले देखापढीसँग कुराकानी गर्दै ‘सँगै आन्दोलन गरौं’ भन्दै प्रचण्ड फकाउन आएकोसमेत खुलासा गरे।
“प्रचण्डजीले सँगै आन्दोलन गरौँ भनेर बोलाउनुभयो। तर, हामीले भन्यौं- तपाईंहरू अहिले पनि डबल नेकपा नै हो। निर्वाचन आयोगले पार्टी अगल भएको घोषणा गरेको छैन। तपाईंसँग मिल्न सक्ने आधार छैन।”
अहिले पदका लागि पूर्वएमालेका नेता प्रचण्डसँग र पूर्वमाओवादीका नेता ओलीसँग गएको आरोप उनले लगाए।
“यसबाट प्रस्ट हुन्छ उनीहरूको लडाइँ सिद्धान्तको लागि होइन। उनीहरूको लडाइँ मेरो भागमा के पर्यो भन्ने हो,” गजुरेलले भने।
संसद् विघटन हुनुमा अहिलेको परिस्थिति पनि दोषी रहेको उनको भनाइ छ। वर्तमान व्यवस्थाले मुलुक नबन्ने ठोकुवासमेत उनले गरे।
“प्रचण्ड गणतन्त्रका लागि लडेको नेता होइनन्, ओलीले जनयुद्ध स्वीकार गर्न सक्दैनन्। त्यसकारण ओली-दाहाल मिल्न सक्दैनन् भन्ने धेरै पहिले नै लागेको थियो,” उनले भने।
अध्यक्ष गजुरेलले आवरणमा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिए पनि पदको लोभले नेकपा फुटेको बताए।
“स्वार्थ मिल्नेबित्तिक्कै ओली र प्रचण्ड मिल्नसक्ने सम्भावना भएकोले फुटेको नेकपाको कुनै समूहलाई विश्वास गर्न सकिँदैन,” गजुरेलले भने।
अध्यक्ष गजुरेलले भारत र अमेरिकाका कारण नेपालमा अस्थिरता सिर्जना भएको दाबी गरे।
‘‘अमेरिकी प्रोजेक्ट एमसीसी पास हुन सकेन। भारतलाई लाग्यो नेपाल चीनबाट निर्देशित छ,” गजुरेलले भने, “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले त्यही समयमा चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिए। यो विषय भारत र अमेरिकाको लागि टाउको दुखाइको विषय बन्यो। त्यसैले नेकपा र यो सरकार कमजोर बनाउनु भारत र अमेरिकाको लागि आवश्यक बन्यो।”

प्रचण्ड गणतन्त्रका लागि लडेको नेता होइन, उनीसँग मिल्न सकिन्न : सीपी गजुरेल: Dekhapadhi
“तपाईंहरू अहिले पनि डबल नेकपा नै हो। निर्वाचन आयोगले पार्टी अगल भएको घोषणा गरेको छैन। तपाईंसँग मिल्न सक्ने आधार छैन।”
“उनीहरूको लडाइँ सिद्धान्तको लागि होइन। उनीहरूको लडाइँ मेरो भागमा के पर्यो भन्ने हो।”
“प्रचण्ड गणतन्त्रका लागि लडेका नेता होइनन्, ओलीले जनयुद्ध स्वीकार गर्न सक्दैनन्।”
प्रचण्ड गणतन्त्रका लागि लडेको नेता होइन, उनीसँग मिल्न सकिन्न : सीपी गजुरेल

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको असन्तुष्ट समूहसँग मिल्न नसकिने बताएका छन्।

अध्यक्ष गजुरेलले देखापढीसँग कुराकानी गर्दै ‘सँगै आन्दोलन गरौं’ भन्दै प्रचण्ड फकाउन आएकोसमेत खुलासा गरे।

“प्रचण्डजीले सँगै आन्दोलन गरौँ भनेर बोलाउनुभयो। तर, हामीले भन्यौं- तपाईंहरू अहिले पनि डबल नेकपा नै हो। निर्वाचन आयोगले पार्टी अगल भएको घोषणा गरेको छैन। तपाईंसँग मिल्न सक्ने आधार छैन।”

अहिले पदका लागि पूर्वएमालेका नेता प्रचण्डसँग र पूर्वमाओवादीका नेता ओलीसँग गएको आरोप उनले लगाए।

“यसबाट प्रस्ट हुन्छ उनीहरूको लडाइँ सिद्धान्तको लागि होइन। उनीहरूको लडाइँ मेरो भागमा के पर्‍यो भन्ने हो,” गजुरेलले भने।