काठमाडौं। भारतको तीन दिने भ्रमणका सिलसिलामा आज नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि भारतीय समकक्षीसँग आधा घण्टा ‘वान अन वान’ वार्ता गर्ने भएका छन्। त्यसपछि दुवैजना नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ११ः१५ बजे हैदरवाद हाउसमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनीहरुबीच आधाघण्टा भेटवार्ता हुनेछ।

भेटवार्ता सकिए लगत्तै ज्ञवाली र जयशंकर छैठौं नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठक भोलि बिहान ११ः४५ हैदरवाद हाउसमा सुरु हुनेछ।

संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व विदेशमन्त्री जयशंकरले गर्नेछन्।

परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाल टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिवलगायत रहेका छन्।

संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयमहरुमा छलफल गरिने परराष्ट्रले जनाएको छ।
बैठकमा व्यापार, वाणिज्य, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयहरुमा छलफल हुनेछ। परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ।

" /> काठमाडौं। भारतको तीन दिने भ्रमणका सिलसिलामा आज नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि भारतीय समकक्षीसँग आधा घण्टा ‘वान अन वान’ वार्ता गर्ने भएका छन्। त्यसपछि दुवैजना नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ११ः१५ बजे हैदरवाद हाउसमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनीहरुबीच आधाघण्टा भेटवार्ता हुनेछ।

भेटवार्ता सकिए लगत्तै ज्ञवाली र जयशंकर छैठौं नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठक भोलि बिहान ११ः४५ हैदरवाद हाउसमा सुरु हुनेछ।

संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व विदेशमन्त्री जयशंकरले गर्नेछन्।

परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाल टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिवलगायत रहेका छन्।

संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयमहरुमा छलफल गरिने परराष्ट्रले जनाएको छ।
बैठकमा व्यापार, वाणिज्य, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयहरुमा छलफल हुनेछ। परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ।

"> जयशंकरसँग आधा घण्टा ‘वान अन वान’ वार्ता, भोलि नै संयुक्त आयोगको बैठकमा सहभागी हुने: Dekhapadhi
जयशंकरसँग आधा घण्टा ‘वान अन वान’ वार्ता, भोलि नै संयुक्त आयोगको बैठकमा सहभागी हुने
काठमाडौं। भारतको तीन दिने भ्रमणका सिलसिलामा आज नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि भारतीय समकक्षीसँग आधा घण्टा ‘वान अन वान’ वार्ता गर्ने भएका छन्। त्यसपछि दुवैजना नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ११ः१५ बजे हैदरवाद हाउसमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनीहरुबीच आधाघण्टा भेटवार्ता हुनेछ।

भेटवार्ता सकिए लगत्तै ज्ञवाली र जयशंकर छैठौं नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठक भोलि बिहान ११ः४५ हैदरवाद हाउसमा सुरु हुनेछ।

संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व विदेशमन्त्री जयशंकरले गर्नेछन्।

परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाल टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिवलगायत रहेका छन्।

संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयमहरुमा छलफल गरिने परराष्ट्रले जनाएको छ।
बैठकमा व्यापार, वाणिज्य, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयहरुमा छलफल हुनेछ। परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्