काठमाडौँ। बुधबार काठमाडौँमा आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा माधवकुमार नेपाललाई प्रथम अध्यक्ष भएको घोषणा गरेका पुष्पकमल दाहाल प्रचण्डको आँखा महासचिवतर्फ परेको छ।

पूर्वएमाले पङ्क्तिले आफूलाई प्रथम अध्यक्ष नमान्ने संकेत पाएका प्रचण्डले तुलनात्मक रूपमा उनीभन्दा सानै शक्ति भएका नेपाललाई प्रथम अध्यक्ष स्वीकार गरे पनि मुख्यलक्ष्य आफूनिकटलाई महासचिव बनाउने देखिएको हो।

“आफनो समूहभित्र तुलनात्मक रूपमा कमजोर भए पनि पूर्वएमाले पङ्क्तिले प्रचण्डलाई प्रथम अध्यक्ष स्वीकार नगर्ने संकेत पाएकाले उनले हतार–हतारमा माधव नेपाललाई पहिलो अध्यक्ष मानेका हुन्,” नेपालनिकट एक नेताले भने, “माधवजीलाई प्रथम अध्यक्ष बनाएको देखाएर महासचिव पूर्वमाओवादीवाट बनाउने योजनामा प्रचण्ड रहेका छन्।”

उनका अनुसार अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मामध्ये एकलाई महासचिव बनाएर राजनीतिक रूपमा विभाजित भएको नेकपालाई नेतृत्व हाँक्ने दाऊमा प्रचण्ड देखिएका छन्।

केपी ओलीसँग राजनीतिक रूपमा विभाजित भएका प्रचण्डसँग ५१ जना सांसद र झन्डै २ सय केन्द्रीय सदस्य छन। नेपालसँग ३५ जना सांसद र करीब ९० केन्द्रीय सदस्य रहेका यो समूहमा स्वतः प्रचण्ड बलिया देखिन्छन्। सो समूहमा प्रचण्ड बलिया भए पनि आफ्नो नेतृत्व स्वीकार गर्न पूर्वएमाले तयार नभएको संकेत पाएपछि बुधवारबाट प्रचण्डले नेपाललाई प्रथम अध्यक्ष घोषणा गर्दै अन्तिम वक्ताको रूपमा राखेका थिए।

“बिहान माधवजीकोमा जान्छु– ओलीको मान्छे देख्छु, साँझ जान्छु – केपीजीको मान्छेले घेरिरहेका हुन्छन्। कहिलेकाँही त मलाई डर लाग्छ कि केपीजीका मान्छेले माधवजीलाई भगाइदिने हो कि? यो डर मलाई साँच्चै लागेको थियो,” नेपाललाई प्रथम अध्यक्ष भएको घोषणा गर्नुअघि प्रचण्डले आफूभित्र रहेको भय खुलासा गरेका थिए।

उनले यो पनि भनेका थिए, “यो नेकपा विभाजन होइन, एमालेलाई विभाजन गरिदिएको भन्ने बुझेर, प्रचण्डले षड्यन्त्र र जालझेल गरेर एमाले फुटायो भन्ने बुझाइका कारण कतिपय साथीहरू अझै खुल्न मानिरहनु भएको छैन। यो एमाले विभाजन होइन, यो नेकपा विभाजन हो।”

प्रचण्डका यी दुई अभिव्यक्तिले नेपाललाई प्रथम अध्यक्ष बनाउनैपर्ने बाध्यता भएको बुझ्न सकिने नेपाल निकट नेताहरू बताउँछन्।

नेता नेपाललाई प्रथम अध्यक्ष बनाउन बाध्य भएका प्रचण्डको अबको ध्यान महासचिव चयनतर्फ रहेको नेताहरू बताउँछन्। नेकपाको अन्तरिम विधानले महासचिवको महत्त्व निकै रहेको देखाउँछ। महासचिव नभई बैठक आह्वान र सञ्चालन हुँदैन, माइन्युट पनि लेखिँदैन।

ओलीले निर्वाचन आयोगलाई पठाएको पत्रमा भनेका छन्, “महासचिवबिना बैठक बस्न नसक्ने अन्तरिम विधानमा व्यवस्था भएकाले पनि प्रचण्ड समूहको बैठकले मान्यता पाउन सक्दैन।”

त्यसका लागि प्रधानमन्त्री ओलीले अन्तरिम विधानको १८ (८) मार्फत् नेकपामा महासचिवको महत्त्वलाई दर्शाउँदै पार्टीको आधिकारिकता र चुनाव चिह्नको दावी प्रस्तुत गरेका छन्।

सोही कारण पनि प्रचण्ड आफू निकटलाई महासचिव बनाएर आफ्नो योजनाअनुसार अघि बढने दाउमा देखिएको पूर्वमाओवादी नेताहरू बताउँछन्।

“नेपालजीभन्दा पार्टीमा प्रचण्ड समूह निकै बलियो छ, तै पनि हामीले माधवजीलाई प्रथम अध्यक्ष मानिसकेपछि महासचिव हाम्रो भागमा आउनुपर्छ,” पूर्व माओवादीका एक नेताले भने।

नयाँ पार्टीमा महासचिव आफ्नो भागमा परेमा मात्रै पार्टी एकीकरणको अर्थ रहनेछ, तर प्रथम अध्यक्ष र महासचिव पूर्वएमालेलाई दिए विलिनताको मनोविज्ञान बढ्ने उनको भनाइ छ।

त्यसैले प्रचण्डलाई राजनीतिक रूपमा विभाजित पार्टीको महासचिव पूर्वमाओवादीबाट बनाउनका लागि दबाब दिइरहेको उनको भनाइ छ। प्रचण्ड समूहमा अझै पनि महासचिव चयन हुन सकेको छैन।

" /> काठमाडौँ। बुधबार काठमाडौँमा आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा माधवकुमार नेपाललाई प्रथम अध्यक्ष भएको घोषणा गरेका पुष्पकमल दाहाल प्रचण्डको आँखा महासचिवतर्फ परेको छ।

"> नेपाललाई प्रथम अध्यक्ष भनेर महासचिव लिने प्रचण्डको योजना: Dekhapadhi प्रचण्डभन्दा तुलनात्मक रूपमा कमजोर रहे पनि माधव नेपाललाई प्रथम अध्यक्ष भनिएको छ।
• प्रथम अध्यक्ष आफू भएमा पूर्वएमाले पङ्क्ति नआउने संकेत पाएपछि प्रचण्डले नेपाललाई अघि सारेको बताएका छन्।
• पूर्वएमालेबाट नेपाललाई प्रथम अध्यक्ष दिएपछि महासचिव पूर्वमाओवादीबाट हुनुपर्ने भन्दै प्रचण्डमाथि दबाब परेको छ।

नेपाललाई प्रथम अध्यक्ष भनेर महासचिव लिने प्रचण्डको योजना
काठमाडौँ। बुधबार काठमाडौँमा आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा माधवकुमार नेपाललाई प्रथम अध्यक्ष भएको घोषणा गरेका पुष्पकमल दाहाल प्रचण्डको आँखा महासचिवतर्फ परेको छ।

पूर्वएमाले पङ्क्तिले आफूलाई प्रथम अध्यक्ष नमान्ने संकेत पाएका प्रचण्डले तुलनात्मक रूपमा उनीभन्दा सानै शक्ति भएका नेपाललाई प्रथम अध्यक्ष स्वीकार गरे पनि मुख्यलक्ष्य आफूनिकटलाई महासचिव बनाउने देखिएको हो।

“आफनो समूहभित्र तुलनात्मक रूपमा कमजोर भए पनि पूर्वएमाले पङ्क्तिले प्रचण्डलाई प्रथम अध्यक्ष स्वीकार नगर्ने संकेत पाएकाले उनले हतार–हतारमा माधव नेपाललाई पहिलो अध्यक्ष मानेका हुन्,” नेपालनिकट एक नेताले भने, “माधवजीलाई प्रथम अध्यक्ष बनाएको देखाएर महासचिव पूर्वमाओवादीवाट बनाउने योजनामा प्रचण्ड रहेका छन्।”

उनका अनुसार अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मामध्ये एकलाई महासचिव बनाएर राजनीतिक रूपमा विभाजित भएको नेकपालाई नेतृत्व हाँक्ने दाऊमा प्रचण्ड देखिएका छन्।

केपी ओलीसँग राजनीतिक रूपमा विभाजित भएका प्रचण्डसँग ५१ जना सांसद र झन्डै २ सय केन्द्रीय सदस्य छन। नेपालसँग ३५ जना सांसद र करीब ९० केन्द्रीय सदस्य रहेका यो समूहमा स्वतः प्रचण्ड बलिया देखिन्छन्। सो समूहमा प्रचण्ड बलिया भए पनि आफ्नो नेतृत्व स्वीकार गर्न पूर्वएमाले तयार नभएको संकेत पाएपछि बुधवारबाट प्रचण्डले नेपाललाई प्रथम अध्यक्ष घोषणा गर्दै अन्तिम वक्ताको रूपमा राखेका थिए।

“बिहान माधवजीकोमा जान्छु– ओलीको मान्छे देख्छु, साँझ जान्छु – केपीजीको मान्छेले घेरिरहेका हुन्छन्। कहिलेकाँही त मलाई डर लाग्छ कि केपीजीका मान्छेले माधवजीलाई भगाइदिने हो कि? यो डर मलाई साँच्चै लागेको थियो,” नेपाललाई प्रथम अध्यक्ष भएको घोषणा गर्नुअघि प्रचण्डले आफूभित्र रहेको भय खुलासा गरेका थिए।

उनले यो पनि भनेका थिए, “यो नेकपा विभाजन होइन, एमालेलाई विभाजन गरिदिएको भन्ने बुझेर, प्रचण्डले षड्यन्त्र र जालझेल गरेर एमाले फुटायो भन्ने बुझाइका कारण कतिपय साथीहरू अझै खुल्न मानिरहनु भएको छैन। यो एमाले विभाजन होइन, यो नेकपा विभाजन हो।”

प्रचण्डका यी दुई अभिव्यक्तिले नेपाललाई प्रथम अध्यक्ष बनाउनैपर्ने बाध्यता भएको बुझ्न सकिने नेपाल निकट नेताहरू बताउँछन्।

नेता नेपाललाई प्रथम अध्यक्ष बनाउन बाध्य भएका प्रचण्डको अबको ध्यान महासचिव चयनतर्फ रहेको नेताहरू बताउँछन्। नेकपाको अन्तरिम विधानले महासचिवको महत्त्व निकै रहेको देखाउँछ। महासचिव नभई बैठक आह्वान र सञ्चालन हुँदैन, माइन्युट पनि लेखिँदैन।

ओलीले निर्वाचन आयोगलाई पठाएको पत्रमा भनेका छन्, “महासचिवबिना बैठक बस्न नसक्ने अन्तरिम विधानमा व्यवस्था भएकाले पनि प्रचण्ड समूहको बैठकले मान्यता पाउन सक्दैन।”

त्यसका लागि प्रधानमन्त्री ओलीले अन्तरिम विधानको १८ (८) मार्फत् नेकपामा महासचिवको महत्त्वलाई दर्शाउँदै पार्टीको आधिकारिकता र चुनाव चिह्नको दावी प्रस्तुत गरेका छन्।

सोही कारण पनि प्रचण्ड आफू निकटलाई महासचिव बनाएर आफ्नो योजनाअनुसार अघि बढने दाउमा देखिएको पूर्वमाओवादी नेताहरू बताउँछन्।

“नेपालजीभन्दा पार्टीमा प्रचण्ड समूह निकै बलियो छ, तै पनि हामीले माधवजीलाई प्रथम अध्यक्ष मानिसकेपछि महासचिव हाम्रो भागमा आउनुपर्छ,” पूर्व माओवादीका एक नेताले भने।

नयाँ पार्टीमा महासचिव आफ्नो भागमा परेमा मात्रै पार्टी एकीकरणको अर्थ रहनेछ, तर प्रथम अध्यक्ष र महासचिव पूर्वएमालेलाई दिए विलिनताको मनोविज्ञान बढ्ने उनको भनाइ छ।

त्यसैले प्रचण्डलाई राजनीतिक रूपमा विभाजित पार्टीको महासचिव पूर्वमाओवादीबाट बनाउनका लागि दबाब दिइरहेको उनको भनाइ छ। प्रचण्ड समूहमा अझै पनि महासचिव चयन हुन सकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्