काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद् विघटन मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतले छिटौ फैसला गर्नुपर्ने बताएका छन्। कानून व्यवसायीहरूले पनि छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्ने उनले जनाएका छन्।

“यसको छिटोभन्दा छिटो फैसला हुन जरुरी छ र विद्वान् कानून व्यवसायीहरूले छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्छ,” कोइरालाले ट्वीटरमार्फत् भनेका छन्।

सबै जनता अहिले सर्वोच्चको फैसलाको पर्खाइमा रहेको उनले जनाएका छन्।

“समग्र नेपाली जनता असंवैधानिक रूपमा गरिएको संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्,” उनले ट्वीटरमा लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र प्रचण्ड समूहले असहयोग गरेपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसपछि उक्त विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले सबै रिटलाई संवैधानिक इजलासमा पठाएका थिए। अहिले संवैधानिक इजलासमा ती रिटमाथि सुनवाइ चलिरहेको छ।

" /> काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद् विघटन मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतले छिटौ फैसला गर्नुपर्ने बताएका छन्। कानून व्यवसायीहरूले पनि छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्ने उनले जनाएका छन्।

“यसको छिटोभन्दा छिटो फैसला हुन जरुरी छ र विद्वान् कानून व्यवसायीहरूले छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्छ,” कोइरालाले ट्वीटरमार्फत् भनेका छन्।

सबै जनता अहिले सर्वोच्चको फैसलाको पर्खाइमा रहेको उनले जनाएका छन्।

“समग्र नेपाली जनता असंवैधानिक रूपमा गरिएको संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्,” उनले ट्वीटरमा लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र प्रचण्ड समूहले असहयोग गरेपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसपछि उक्त विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले सबै रिटलाई संवैधानिक इजलासमा पठाएका थिए। अहिले संवैधानिक इजलासमा ती रिटमाथि सुनवाइ चलिरहेको छ।

"> संसद विघटनको मुद्दा छिटो फैसला हुन जरुरी छ : शेखर कोइराला: Dekhapadhi “यसको छिटोभन्दा छिटो फैसला हुन जरुरी छ र विद्वान् कानून व्यवसायीहरूले छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्छ।”
• “समग्र नेपाली जनता असंवैधानिक रूपमा गरिएको संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्।”

संसद विघटनको मुद्दा छिटो फैसला हुन जरुरी छ : शेखर कोइराला
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद् विघटन मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतले छिटौ फैसला गर्नुपर्ने बताएका छन्। कानून व्यवसायीहरूले पनि छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्ने उनले जनाएका छन्।

“यसको छिटोभन्दा छिटो फैसला हुन जरुरी छ र विद्वान् कानून व्यवसायीहरूले छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्नुपर्छ,” कोइरालाले ट्वीटरमार्फत् भनेका छन्।

सबै जनता अहिले सर्वोच्चको फैसलाको पर्खाइमा रहेको उनले जनाएका छन्।

“समग्र नेपाली जनता असंवैधानिक रूपमा गरिएको संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्,” उनले ट्वीटरमा लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र प्रचण्ड समूहले असहयोग गरेपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसपछि उक्त विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले सबै रिटलाई संवैधानिक इजलासमा पठाएका थिए। अहिले संवैधानिक इजलासमा ती रिटमाथि सुनवाइ चलिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्